मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, पुस २३, २०८२
Wed, Jan 07, 2026
बुधबार, पुस २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्रवीण ढकाल
आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल
सहरदेखि दुर्गमका स्वास्थ्य चौकीसम्म संवैधानिक अधिकारका धेरैजसो विषयहरु केवल कागजमा मात्र सीमित भएको यथार्थ भेट्न सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य संस्था सर्वेक्षणले पनि नि:शुल्क आधारभूत सेवा नागरिकले सहज रुपमा प्राप्त गर्न समस्या परेको देखाएको छ। सर्वेक्षणले जनशक्ति, उपकरण तथा पूर्वाधारहरु, तालिम प्राप्त जनशक्तिको अभाव लगायतका कारण सेवा प्रवाहमा समस्याहरु रहेको अवस्था देखाएको छ।
सोमबार, कात्तिक १७, २०८२
स्वास्थ्यमा विज्ञ मन्त्री: बन्लिन् त सुधारको सुरुवातकर्ता?
आमजनको निराशाबाट उत्पन्न आक्रोशको आगोले जलेको मन्त्रालयको भवन हुँदै हरेक दिन गुज्रिनुपर्नेछ। त्यसले उनलाई सम्झाइरहनेछ- मन्त्रालयलाई भौतिक रुपमा पुन:स्थापना गर्नु त छँदैछ, संरचनागत सुधार पनि जरुरी छ। २०३९ सालमा मेडिकल अधिकृतको रूपमा सुरु भएको 'स्वास्थ्य सेवा यात्रा' सचिव हुँदै मन्त्रीसम्म पुगेको छ। जुन एउटा स्वास्थ्य सेवीको लागि सपना मात्रै होइन, अमूल्य अवसर पनि हो।
सोमबार, कात्तिक १०, २०८२
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
सञ्चालनमा आइसकेका ४८ अस्पतालहरुमा जनशक्ति छन् । उक्त जनशक्ति सञ्चालन हुने अस्पतालमा नै काम गर्छन् । हामीले प्रदेशमार्फत् प्रत्येक अस्पतालमा चिकित्सक पठाएका छौं । पहिले नै कार्यरत जनशक्ति तथा हालका चिकित्सक रहेर त्यसलाई सञ्चालन ल्याइने छ । उपकरणहरु व्यवस्थापनका लागि स्थानीय स्तर तथा स्वास्थ्य मन्त्रालयबीच सहकार्य गर्ने सहमति भएको छ ।
बुधबार, साउन ७, २०८२
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने
'सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ ले कम्तिमा ७५ प्रतिशत भनेर त्यो भन्दा बढी पनि चेतावनीमूलक चित्र तथा सन्देश छाप्नुपर्ने कानुन बनाउने अधिकार मन्त्रालयलाई दिएको छ। अन्तर्राष्ट्रिय मान्यता, नेपालले विश्वमञ्चमा गरेका प्रतिबद्धता र निरोगी नेपाल अभियानलाई मध्येनजर गर्दै कानुन बनाइएको हो।'
बुधबार, माघ २३, २०८१
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
नेपालको मायाले भने सँधै तानिनै रहन्छ। मलाई नेपालले धेरै कुरा दिएको छ। नेपालमै पढेँ, बढेँ, हुर्किएँ। नेपालले नै मलाई डाक्टर पढाएको हो। त्यसकारण मलाई सँधै नेपाललाई केही दिनुपर्छ भन्ने लागिरहन्छ। त्यही भएर नै म यो संस्थामा जोडिएको हुँ।
मंगलबार, पुस २३, २०८१
भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालमा कति सहयोग जुट्यो, अब कति चाहिन्छ?
अस्पतालका लागि सहयोग गरेका र सहयोगको प्रतिबद्धता गरेका व्यक्ति तथा संस्थाहरुको विवरण पारदर्शी रुपमा राखिएको छ। किओचले उपलब्ध गराएको विवरण अनुसार अस्पतालका लागि न्यूनतम ५ सय रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको सहयोग प्राप्त भएको छ। केही व्यक्ति र संस्थाले नाम नै उल्लेख नगरी पनि सहयोग गरेका छन्।
बिहीबार, पुस ११, २०८१
स्वास्थ्यमा सर्वव्यापी पहुँच कहिले? उपलब्धि पनि दिगो छैनन्
राजनीतिक अस्थिरता, जवाफदेहिताको अभाव र कतिपय नीतिगत अस्पष्टताको मारमा नेपालको समग्र स्वास्थ्य प्रणाली परेकै छ। हाम्रो स्वास्थ्य प्रणाली कति कमजोर रहेछ भन्ने कुरा कोभिड महामारीमा नै प्रष्ट भइसकेको छ। ठूला विपद् र महामारीलाई थेग्न सक्ने गरी हाम्रो प्रणाली सुदृढ भएकै छैनन्।
मंगलबार, मंसिर २६, २०८०
दिगो छैनन् स्वास्थ्य क्षेत्रका उपलब्धि
प्रणालीमा जवाफदेहिता, सेवा प्रवाहमा चुस्तता, पूर्वाधारमा गुणस्तरको सुनिश्चितता तथा सम्भावित जोखिमको पूर्व तयारीको अवस्थाले मात्रै दिगो समाधानतर्फ उन्मुख गराउन सक्छ।
आइतबार, असोज २८, २०८०
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
टिममा दश वर्ष भन्दा बढी समयको अनुभव प्राप्त डाक्टर, सफ्टवेयर इन्जिनियर, चार्टर अकाउन्टेट, नर्स गरी फिनल्याण्ड र नेपालमा २१ जनाको टिम छ। अस्पताल तथा क्लिनिक तथा ल्याबहरु सहित हाम्रो करिब १६० ग्राहक हुनुहुन्छ।
बुधबार, असार १, २०७९
कोभिडसँगै पोष्टकोभिड र ननकोभिड सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं: डा पोखरेल [अन्तर्वार्ता]
नेपाल सरकारले घोषणा गरिसकेपछि कर्मचारीले त्यसको व्यवस्थापन गर्न लाग्नैपर्छ। हाम्रो अहिलेको प्रक्षेपणमा सरकारले घोषणा गरेअनुसार चैतसम्म खोप लगाउनुपर्ने सबै नेपालीलाई खोप लगाइसक्छौं भन्ने छ।
बिहीबार, कात्तिक ४, २०७८
काम गर्न आएको हुँ, काम गरेर देखाएपछि विरोधीहरु पनि चुप लाग्छन्: राज्यमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)
म मन्त्रीको दौडमा भएको व्यक्ति होइन। मलाई काम गर्न दियो भने म काम गर्छु। दिएनन् भने पनि मलाई दुख छैन। पार्टीले, प्रधानमन्त्रीले जे जस्तो जिम्मेवारी दिनुहुन्छ त्यही अनुसार काम गर्छु।
शुक्रबार, असोज १५, २०७८
'कोरोना संकटले औषधि क्षेत्रमा ठूलो अवसर सिर्जना गरेको छ'
औषधिमा आत्मनिर्भर हुँदै गयौं भने हामीलाई सजिलो हुन्छ। नेपालमा कुनै पनि औषधि उत्पादन हुन्थेन भने अवस्था यो भन्दा विकराल हुन्थ्यो।
मंगलबार, चैत १०, २०७७
डा केसीको माग-४ : पहिलो अनसनदेखि नै वरिष्ठताको माग
आइतबार, असोज ११, २०७७
कहाँ छ स्वास्थ्य मन्त्रालय? कहाँ छन् स्वास्थ्य मन्त्री?
बुधबार, जेठ १४, २०७७
स्वास्थ्यमन्त्रीज्यू, हरेक दिन मिडिया बिफ्रिङ गर्नूस्
आइतबार, चैत ९, २०७६
मन्त्रीज्यू! वाचा नभुल्नुहोस्, परिणाम निकाल्नुहोस्
आइतबार, फागुन ११, २०७६
३ दशमलव ३ प्रतिशत नेपालीले मात्र खान्छन् मापदन्डअनुसार फलफूल र तरकारी (कुन प्रदेशमा कति?)
मंगलबार, पुस १५, २०७६
१० वर्षदेखि थवाङमा सेवारत जापानी डाक्टर भन्छन्- दुर्गममा काम गर्न डा गोविन्द केसीबाट प्रेरित भएँ
बिहीबार, पुस १०, २०७६
झन् अराजक मेडिकल कलेज, सरकार मूकदर्शक
आइतबार, मंसिर ८, २०७६
स्वास्थ्य मन्त्रालयमा उपेन्द्र यादव : ‘हेभीवेट’ मन्त्री, कमजोर ‘पर्फमेन्स’
शुक्रबार, मंसिर ६, २०७६
राजा वीरेन्द्रको आदेशपछि वीर अस्पतालमा यसरी सुरु भएको थियो हेमोडायलाइसिस
शुक्रबार, कात्तिक १५, २०७६
ग्रान्डीले फेरि लुकायो स्वास्थ्य विवरणः प्रधानमन्त्रीको शरीरमा क्रिएटिनिनको मात्रा कति, किन गर्नुपर्यो डायलाइसिस?
बिहीबार, कात्तिक १४, २०७६
५० देशका ६० लाख विदेशीको आँखामा नेपाली लेन्स
बिहीबार, असोज २३, २०७६
नसर्ने रोगको भार बढ्दै, ६६ प्रतिशत नेपालीको मृत्युको कारक (कुन रोगबाट कति?)
आइतबार, भदौ २२, २०७६
ओई तालु...
आइतबार, साउन १२, २०७६
मुटुरोग विशेषज्ञ डा भगवान कोइराला किन बाल अस्पताल खोल्दै छन्? कस्तो हुने छ मोडल? [भिडियो]
सहिद गंगालाल अस्पताललाई उचाइमा पुर्याउने उनको विशेष भूमिका छ। मुटुरोगको कुरा आउँदा डा कोइरालाको नाम पनि सँगै जोडिएर आउँछ। तर पछिल्लो समय डा कोइराला बाल अस्पताल खोल्ने अभियानमा जोडिएका छन्।
आइतबार, साउन ५, २०७६
नेकपा महासचिव विष्णु पौडेलका ज्वाइँकै लागि ट्रमा सेन्टरमा नयाँ दरबन्दी, प्रक्रिया अघि नबढाउन लोकसेवालाई सर्वोच्चको आदेश
सोमबार, जेठ ६, २०७६
ध्यानी व्यवसायी
आइतबार, जेठ ५, २०७६
टोनी हागनकी डाक्टर छोरी : नेपाली बिरामीको उपचारमा सक्रिय
सोमबार, वैशाख ३०, २०७६
कसरी उत्पादन हुन्छन् नेपालमा औषधि, कस्तो र कत्रो छ बजार? [भिडियो]
मंगलबार, वैशाख १७, २०७६
1
2
Next
ताजा समाचार
सबै
एक अमानवीय यथार्थ: मानसिक रोगीहरूलाई बाँध्ने प्रथा र समाधानका बाटो
६ मिनेट अगाडि
माघ १६ देखि धरानमा नेपाली मेडिकल विद्यार्थीहरूको भेला
१४ घण्टा अगाडि
एक वर्षभित्र कान्ति बाल अस्पतालमा साढे २ लाख बढीले लिए सेवा
१५ घण्टा अगाडि
कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता
१५ घण्टा अगाडि
कोशी प्रदेशमा मन्त्री परिषद् हेरफेर, मान बहादुर लिम्बु स्वास्थ्य मन्त्री
१७ घण्टा अगाडि
भुक्तानी समस्याबारे बीमा बोर्डको प्रतिप्रश्न : प्रिमियम बढाउने कि सेवा घटाउने वा राज्यले भरथेग गर्ने ?
१७ घण्टा अगाडि
डाक्टरहरुको 'अस्थायी दर्ता' हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार
१८ घण्टा अगाडि
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारमा खेमराज जोशी नियुक्त
१८ घण्टा अगाडि
स्वास्थ्य व्यवसायी परिषद्लाई विभिन्न ५ संगठनको २४ घण्टे अल्टिमेटम
१९ घण्टा अगाडि
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
२० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
सोमबार, पुस २१, २०८२
रास्वपा समानुपातिक सूचीमा ७ जना मेडिकल डाक्टर
बिहीबार, पुस १७, २०८२
दन्त चिकित्सक भन्दै रास्वपाबाट उम्मेदवार बनेका दिपिल यादव माथि कारबाहीको माग
शुक्रबार, पुस १८, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
२० घण्टा अगाडि
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमै फर्किइन् डा रुना झा
सोमबार, पुस २१, २०८२
स्वास्थ्य व्यवसायी परिषद्लाई विभिन्न ५ संगठनको २४ घण्टे अल्टिमेटम
१९ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
४ घण्टा अगाडि
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search