मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख १३, २०८१
Thu, Apr 25, 2024
बिहीबार, वैशाख १३, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
निमेष जंग राई
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकको ढुंगामुढा, प्रहरीको पानी र अश्रुग्यास [तस्बिरहरु]
राजतन्त्र फर्काउने लगायत अजेन्डासहित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अगुवाइमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनमा तनाव उत्पन्न भएको छ।
बिहीबार, मंसिर ७, २०८०
फार्मेसी अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री बस्नेत [फोटोफिचर]
मन्त्री बस्नेतले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएको/नभएको सम्बन्धित फार्मासिस्ट बसे/नबसेको निरीक्षण गरेका छन्।
सोमबार, साउन ८, २०८०
अस्पताल अनुगमनमा काठमाडौं महानगरको टोली आएपछि सञ्चालक फरार, कर्मचारी लुके
अनुगमनका क्रममा दुवै अस्पतालले दर्ता गरेको लगायतका कानुनी कागजपत्र बुझाउन नसकेपछि महानगरले दुवै अस्पतालमा ताला लगाइदिएको छ।
सोमबार, जेठ २९, २०८०
अवैध भेटिएपछि कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पतालमा महानगरको ताला [फोटो फिचर]
काठमाडौं महानगरपालिकाले कोटेश्वर जडीबुटीमा सञ्चालनमा रहेको हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमा ताला लगाइदिएको छ। महानगरबाट गएको अनुगमन टोलीले अस्पतालले दर्ता लगायतका प्रक्रिया पूरा नगरेको फेला पारेपछि ताला लगाइदिएको हो।
सोमबार, जेठ २९, २०८०
चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरले लगायो ताला, भर्ना भएका बिरामीलाई अन्यत्र सार्न निर्देशन [फोटो फिचर]
काठमाडौं महानगरपालिकाले बोद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो।
सोमबार, जेठ २९, २०८०
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउन सुरु (फोटोफिचर)
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको छ।
मंगलबार, वैशाख ६, २०७९
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा कान्ति अस्पतालमा दीप प्रज्ज्वलन (तस्विरहरू)
बालबालिकामा हुने क्यान्सर रोग निको हुन सक्छ र सरकारी अस्पतालमै उपचार संभव छ भन्ने सन्देशसहित अस्पतालले दीप प्रज्ज्वलन गरेको हो।
मंगलबार, फागुन ३, २०७८
अग्रपंक्तिमा काम गर्नेहरुले लगाए बुस्टर डोज (तस्बिरसहित)
काठमाडौंसहित देशभरका विभिन्न स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो।
सोमबार, माघ ३, २०७८
जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको निरीक्षण (फोटो फिचर)
मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।
सोमबार, साउन ४, २०७८
जोन्सन एन्ड जोन्सनको कोभिड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखियो [फोटो फिचर]
जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो।
सोमबार, असार २८, २०७८
स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका अभियन्ताहरु पक्राउ
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ परेका छन्।
आइतबार, असार २७, २०७८
उफ् भिड! बेपर्वाह बनेको काठमाडौं [फोटो फिचर]
मंगलबारदेखि जोर–बिजोर नम्बर प्रणालीका आधारमा ठूला (२५ सिट क्षमता माथिका) सार्वजनिक बस सडकमा गुड्ने भएका छन् भने पेशा तथा व्यवसायमा लगाएका अधिकांश प्रतिबन्ध पनि हटेका छन्।
मंगलबार, असार १५, २०७८
कोही रुझ्दै, कोही छाता ओढेर खोपको लाइनमा [फोटो फिचर]
केही दिन अगाडि भित्रिएको मनसुनका कारण काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। तर, खोप लगाउन पुगेकाहरु भने वर्षाका पनि पर्वाह नगरी (छाता आढेर) लाइनमा उभिएका देखिए। केही रेनकोटमा थिए भने केही रुझिरहेका थिए।
सोमबार, जेठ ३१, २०७८
प्लाष्टिककै कुर्सीमा संक्रमितको उपचार, टेकुमा टहरामै थपियो बेड [फोटो फिचर]
नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरा मै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेर समेत उपचार सेवा दिइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभाव भएपछि ट्रमा सेन्टरमा देखिएको दृश्य [फोटो फिचर र भिडियो]
आइसीयूमा समेत अक्सिजन अभाव भएपछि आइसीयू इन्चार्ज नर्स कल्पना कटुवाल आफैं दौडिएर अक्सिजन सिलिन्डर लिन तल आकस्मिक कक्ष बाहिर आएकी थिइन्।
बिहीबार, वैशाख ३०, २०७८
मिर्गौला दिवसमा प्रभातफेरी [फोटो फिचर]
बिहीबार, फागुन २७, २०७७
कोभिड भ्याक्सिन यसरी गरियो भण्डारण: एयरपोर्टदेखि टेकु कोल्डचेनसम्मका २१ तस्बिर
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले एयरपोर्टमा बुझेका हुन्।
बिहीबार, माघ ८, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठीले बुझे कोरोना भाइरस विरुद्धको खोप [फोटो फिचर]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे मन्त्री त्रिपाठीले भारत सरकारले अनुदानमा दिएको १० लाख खोप बुझेका हुन्।
बिहीबार, माघ ८, २०७७
ताजा समाचार
सबै
विदेशबाट आएकाबाट औलोको बढी जोखिम
५ घण्टा अगाडि
सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
५ घण्टा अगाडि
आयुर्वेद क्याम्पस परिसरमा रहेका रुखहरु काटियो, प्राध्यापक संघको आपत्ति
७ घण्टा अगाडि
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
७ घण्टा अगाडि
साभा हेल्थ केयरको ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
९ घण्टा अगाडि
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
९ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
१० घण्टा अगाडि
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने, 'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्, बाहिर सेवा कसरी दिने?'
१३ घण्टा अगाडि
गर्मीमा तातो हावा 'लू'बाट जोगिन के गर्ने, के नगर्ने?
१५ घण्टा अगाडि
नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७०० को मृत्यु हुन्छ
१६ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
७ घण्टा अगाडि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search