मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख १३, २०८१
Thu, Apr 25, 2024
बिहीबार, वैशाख १३, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
फिचर
दशैं–तिहार: मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं
डाइटिसियनहरुका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरु बताउँछन्। बालबालिकाहरुमा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ।
शनिबार, कात्तिक ४, २०८०
लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो
दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।
मंगलबार, असोज ३०, २०८०
काठमाडौंमा प्रदूषणको उच्च जोखिम
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा प्रदूषण र फोहोरबाट हुने मृत्यु उल्लेख्य रुपमा घटाउने लक्ष्य लिइएको छ। तर नेपालमा उत्ताm लक्ष्य हासिल गर्नेतर्फ काम भने हुन सकेको देखिँदैन।
शुक्रबार, असोज २६, २०८०
अस्पताललाई नै स्वस्थ बनाउन सक्रिय
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशनमा प्रयोग गरिएका खोपको व्यवस्थापनमा समस्या भएपछि नकर्मीलाई गुहारिएको थियो। हेकाफले त्यसको सुरक्षित व्यवस्थापन गर्यो। जसको रिपोर्टलाई डब्लूएचओले उत्कृष्ट ठहर्याएको छ। उक्त प्रणालीलाई अहिले प्रविधिसँग जोडेर अझै स्मार्ट बनाउन खोजिएको छ।
शुक्रबार, असोज १९, २०८०
ह्विलचेयरमा बसेर आन्दोलन गर्ने डाक्टर
बिरामीझैं देखिने ती डाक्टर मौन थिए। ह्विलचेयरको पछाडि समातेर डा सरोज रतन शाहले माइतीघरबाट बानेश्वरतर्फ गुडाएर उनलाई लगिरहेका थिए। वरिपरी सेतो एप्रोन लगाएका स्वाीस्थ्यकर्मीको समूह नाराबाजी गर्दै अगाडि बढिरहेको थियो।
बिहीबार, असोज १८, २०८०
सडक दुर्घटना रोक्न अग्रसर स्वर्गद्वारी नगरपालिका
जोखिमयुत्त सडकमा अभ्यस्त ड्राइभरले मात्रै सुरक्षित सवारी हाँक्न सक्ने ठहर गर्दै स्वर्गद्वारी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जिल्ला बाहिरबाट आएका गाडीहरुलाई भिंगृ–स्वर्गद्वारी सडकखण्डमा चल्न नदिने निर्णय लिएको छ।
बिहीबार, असोज १८, २०८०
दुर्व्यसनीको पुनर्जीवन आसरा सुधार केन्द्र
आसरा सुधार केन्द्रले अपराध न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्था सुधारको उद्देश्यसहित काम गरिरहेको छ।
बुधबार, असोज १७, २०८०
डा सेर्लीः कर्णालीका हजारौँ महिलाकी आमा
सात समुद्र पारिबाट नेपाल आएकी डा सेर्ली हेउडको मन र दिमागमा स्वास्थ्य सेवा अभावमा कर्णालीका महिलाले भोग्नु परेका बेदनाले गाँजिएका दृश्यहरु झुल्किरहन्छन्।
बिहीबार, भदौ २८, २०८०
नेपालको स्वास्थ्य क्षेत्रका अथक सारथि डा आर्ने
डा आर्नेको सपनाले सन् १९८९ बाट गति लियो। जब बर्लिन वालले विभाजित दुई जर्मन (पूर्वी जर्मनी र पश्चिम जर्मनी) वाल भत्केसँगै एक बन्यो। त्यसपछि जर्मनहरुले संसारभरिको यात्रा गर्न पाए। तत्कालीन पूर्वी जर्मनीका डा आर्नेले पनि त्यसपछि बेलयात हुँदै अमेरिकाको भ्रमण गरे। र, त्यसपछि नेपाल आइपुगे।
बिहीबार, भदौ २८, २०८०
बालरक्षक डाक्टर
बाँकेको नेपालगञ्जको आदर्शनगर–१० मा जन्मे–हुर्केका उनी बुवाको प्रेरणाले चिकित्सातर्फ लागेका हुन्। डा शाहका बुवा बिन्देश्वर शाह आयुर्वेद चिकित्सक थिए। त्यही कारण उनी सानैदेखि यतातिर प्रभावित भएको बताउँछन्। उनी उपचारका साथै जनचेतनामुलक कार्यक्रम समेच चलाउने गर्छन्।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्य उपचारमा गोकर्णेश्वरको प्राथमिकता: क्यान्सर रोकथाममा विशेष अभियान
क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गर्छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हुन्थ्यो। आफू यी कुरामा जानकार रहेकाले त्यस्तो महसुस भएको मेयर रिसाल बताउँछन्।
मंगलबार, भदौ २६, २०८०
कुष्ठ रोगीको उपचारमा तीन दशक
महेश एमबीबीएस पढ्न जाँदा २९ वर्षका थिए। जतिबेला उनीसँग पढेका साथीहरू डाक्टर बनेर बिरामीको सेवामा लागिसकेका थिए। महेशकै अनुसार उनी १० वर्ष ढिला भइसकेका थिए। तर, पनि दृढ अठोट थियो, डाक्टर बनेरै फर्किने।
सोमबार, भदौ २५, २०८०
स्वास्थ्य चौकीबाट नसर्ने रोग नियन्त्रण अभियान चलाइरहेका केबलसिंह
कुषोषणमा कमी ल्याउन सुनौला हजार दिन पोषण प्रवद्र्धन कार्यक्रम सुरुवात स्वास्थ्य चौकीले गर्नुका साथै कृषि, विद्यालय, किशोर–किशोरी, स्थानीय सरोकारवालाहरुसँग पोषण र स्वास्थ्यका बारेमा अन्तक्र्रिया गर्दै स्वास्थ्य र पोषण प्रवद्र्धनका लागि गरिएको प्रयास सफल बन्दै गएको छ।
सोमबार, भदौ २५, २०८०
सेवाको प्रभावले ‘दिदी’ बनेकी जुही सिस्टर
जुहीको सेवा गर्ने शैलीबाट स्थानीय प्रभावित छन्। उनको क्षमताको कदर गर्छन्। सामान्यतया नर्सलाई ‘सिस्टर’ भन्ने प्रचलन हुन्छ। तर यहाँका बुढा–बुढीदेखि युवा–युवतीसम्म उनलाई श्रद्घाले ‘दिदी’ भन्छन्।
आइतबार, भदौ २४, २०८०
किटजन्य रोग विरुद्धका अथक योद्धा
हेमराज जोशी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीमा भेक्टर कन्ट्रोल निरीक्षकका रुपमा कार्यरत छन्। अहिले मात्रै होइन, आफ्नो ३३ वर्षको स्वास्थ्य सेवाकालमा २९ वर्ष उनले सुदूरपश्चिममा बसेर किटजन्य रोगको निरोध, नियन्त्रण र निवारणमा बिताएका छन्। त्यस क्रममा उनले किटजन्य रोगको महामारी समेत झेले।
आइतबार, भदौ २४, २०८०
सेवामा तत्पर सुस्मिता
बत्ति नहुँदा मोबाइलको लाइट बालेर समेत सुत्केरी गराएकी छिन् उनले। रिफर गर्दा बाटोमै ज्यान जाने समस्या देखेपछि जोखिम मोलेर आमा र बच्चाको ज्यान जोगाएकी छिन्। उनका कारण आफ्नो र शिशुको ज्यान जोगिएको भन्दै स्थानीय आमाहरुले उनलाई ‘असली आमा’का संज्ञा दिएका छन्।
शनिबार, भदौ २३, २०८०
स्वयंसेवालाई मनैदेखि आत्मसात गरेकी शर्मिला
गाउँमा सन्चो–बिसन्चोबारे सोधखोज गरिरहने उनको बानी छ। गर्भवतीले आफ्नो नियमित जाँच गरेको÷नगरेको पिर जति उनीहरुको घर–परिवारलाई हुन्छ, त्यो भन्दा धेरै गुना बढी शर्मिलालाई हुन्छ। बच्चालाई सुई लगाएको/नलगाएकोबारे पनि उनी नियमित जानकारी लिइरहन्छिन्।
शनिबार, भदौ २३, २०८०
क्यान्सरसँग जुध्दै तरकारी खेतीमा व्यस्त जानकी
उनीहरुले मलमा अनुदान, कृषि प्राविधिक र ग्रामीण कृषि सडक निर्माण गर्दा लागेको रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन्। बोकेर बजारसम्म लैजान समस्या भएपछि गाउँकै २८ परिवारले घरसम्म जोड्ने कृषि सडक आफैं निर्माण गरेका छन्।
सोमबार, साउन २९, २०८०
स्तरीय स्वास्थ्य सेवा दिँदै गोकर्णेश्वर नगर अस्पताल
कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्।
बुधबार, साउन २४, २०८०
डा शम्भु आचार्यको यात्राः पाल्पादेखि डब्लूएचओ जेनेभासम्म
गर्वका साथ हरियो नेपाली पासपोर्ट बोकेर संसारभरिको यात्रा गर्ने डा आचार्यले पाल्पादेखि जेनेभा हुँदै दिल्ली पुग्ने आफ्नो अभियानमा नेपाल सरकार र नेपाली जनताको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।
सोमबार, साउन २२, २०८०
पीडितको पहुँचमा हुँदैनन् विपदपछि स्वास्थ्य सेवा
एकातिर पानी पर्नासाथ पहिरो गई सडक अवरुद्ध हुन्छ भने अर्कोतिर स्वास्थ्य संस्था नै जोखिमपूर्ण स्थानमा बनाइएका छन्।
बिहीबार, साउन १८, २०८०
विराटनगरमा २० वर्षदेखि दन्त चिकित्सा सेवामा रमाइरहेका डा फरवार्ड
आजभन्दा करिब २० वर्ष अघि अस्पतालमै समेत मुख स्वास्थ्यका लागि हाइजिन मेन्टेन भएको हुँदैन थियो। दाँच तथा गिजाको उपचार गर्ने चिकित्सकले एउटै ग्लब्स लगाएर दिनभरी बिरामी हेर्थे। डा फरवार्डले बिडिएस अध्ययनपछि पहिलो पटक चिकित्सा सेवा गर्दा वीर अस्पतालमा एउटै ग्लब्स लगाएर धेरै बिरामी परीक्षण गरेको सम्झिए।
सोमबार, असार २५, २०८०
ट्रु डर्मामा सुशान्त यात्रा
जनकपुरका सुशान्त मुरारकालाई पहिलेदेखि नै व्यवसायमा रुचि थियो। त्यही रुचिका कारण उनले प्लस टुपछि भारतमा बीकम पढे। एमबीए अष्ट्रेलियामा गर्ने सपना थियो। त्यसैले भारतमा पढेर आएपछि उनी काठमाडौंमै बसेर आइएलटीएसको तयारीमा लागे। नाम पनि निस्कियो।
आइतबार, असार २४, २०८०
सौन्दर्य दुनियाँकी प्रेरणा- विनी हार्लो
यी बाहेक पनि सेतो दुबीको विषयमा जनचेतना फैलाएको भनेर उनलाई थुप्रै अवार्डले सम्मानित गरिएको छ। उनले थुप्रै टिभी शो र म्युजिक भिडियोहरूमा समेत काम गरेकी छन्। साथै, उनले लण्डन फेसन विक, भिक्टोरियाको सिक्रेट फेसन शो लगायत अन्तर्राष्ट्रिय स्तरका फेसन शोहरूमा सहभागिता जनाएकी छन्।
बुधबार, असार १३, २०८०
तथ्यांक र प्रविधिको उचित प्रयोगले फोहोर व्यवस्थापनमा सहजता, नत्र झनै चुनौतीपूर्ण
काठमाडौंको चोक अनि गल्लीहरुमा यत्रतत्र थुप्रिने फोहोरका डुंगुरहरुले अनेक थरीका स्वास्थ्य समस्या निम्तिने चिकित्सक र विज्ञले बताउँदै आएका छन् । सरुवा रोग फैलनुको एक कारण फोहोर पनि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
शनिबार, असार ९, २०८०
क्यान्सर विरुद्धको औषधि उत्पादन गर्ने नेपालको पहिलो कम्पनी– टिजिग फर्मा
वैद्य नाफामुलकभन्दा पनि सेवामुलक काम गरिरहेको बताउँछन्। ‘नेपालमा पनि गुणस्तरको औषधि बनिरहेको र बाहिरबाट आउने औषधिभन्दा धेरै सर्वसुलभ छ भन्ने कुरा प्रमाणित गर्न काम गरिरहेका छौँ,’ उनले भने।
मंगलबार, जेठ ३०, २०८०
अस्पतालमा कुरुवालाई कष्ट
काठमाडौं मात्र होइन,राजधानी बाहिर विभिन्न जिल्लामा प्रयोगमै नआई कुरूवा घरहरू जीर्ण बन्न थालेका छन्। योजना बने पनि भवन बन्न नसकेको, बिरामी कुरूवा बस्न धरौटी रकम राख्नुपर्ने लगायतका समस्या पनि यदाकदा भएका छन्।
शुक्रबार, जेठ १२, २०८०
अस्पतालभित्र पाइला–पाइलामा अलमल
अस्पतालहरु पहिलेभन्दा बिरामीमैत्री त भएका छन् तर काम गर्न धेरै बाँकी छ। चुनौती पनि उत्तिनै छ।
आइतबार, जेठ ७, २०८०
मिर्गौला प्रत्यारोपणपछि फेरिएको पल्पसाको जीवन
अहिले पल्पसा डंगोलको जीवनशैली फेरिएको छ। नित्यकर्म बिहानीको प्रणायामबाट सुरु हुन्छ। ‘पहिले स्वास्थ्य, त्यसपछि काम’ यही मन्त्रलाई आत्मसात गरेर अघि बढिरहेकी छिन्।
शनिबार, वैशाख २३, २०८०
बिरामीका दु:ख: सरकारी अस्पतालमा शल्यक्रियाको पालो कहिले?
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।
सोमबार, वैशाख १८, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
७ घण्टा अगाडि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search