मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ६, २०८१
Thu, Apr 18, 2024
बिहीबार, वैशाख ६, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
घरमै डाक्टर
गर्भावस्थामा सोधिने १० सामान्य प्रश्न र जवाफ
गर्भावस्था महिलाको जीवनमा सबैभन्दा कठिन चरण हो। यो समयमा तपाईंले आफ्नो शरीरको धेरै हेरचाह गर्नुपर्छ।
बिहीबार, असार २३, २०७९
के बालबालिकामा जन्मजात थाइराइड समस्या हुन्छ? के-के परीक्षण गर्ने?
बालबालिकाको मानसिक र शारीरिक विकासमा यो ग्रन्थीबाट निस्कने हर्मोनको प्रत्यक्ष असर पर्ने हुँदा यो समस्याको निदान र उपचारबारे ज्ञान हुनु अत्यन्त जरूरी छ।
आइतबार, जेठ १, २०७९
गर्मीमा बालबालिकालाई किन आउँछन् घमौरा र कसरी जोगिने?
कान्ति बाल अस्पतालकै कुरा गर्ने हो भने पनि यहाँ हरेक दिन कयौं बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर आउने आइरहेका हुन्छन्। गर्मी मौसममा अन्य समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन्।
बिहीबार, वैशाख २९, २०७९
किन गर्छन् बालबालिकाले ओछ्यानमै पिसाब? उपचार के होला?
सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ। अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ। यो बालबालिकाको मिर्गाैला रोग, अल्छिपना वा चकचकेपनाका कारण भएको होइन।
बुधबार, चैत ९, २०७८
ब्रस गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के हुन्?
ब्रस गर्ने तरिकाहरु छन्। ब्रस गर्दा सिधा गर्नु हुँदैन। गिजाबाट दाँत तर्फ बिस्तारै फोहोर निकाल्ने बाटोमा गर्नुपर्छ। ब्रस गर्दा विशेष गरि फ्लोराइड भएको मञ्जनहरु प्रयोग गर्दा राम्रो हुन्छ।
बुधबार, चैत २, २०७८
मिर्गौला स्वस्थ्य छ वा छैन कसरी थाहा पाउने? बिग्रन नदिन के गर्ने?
प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ।
बिहीबार, फागुन २६, २०७८
अल्पायुमै किन फुल्छ कपाल?
बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ। कपाल मुख्य चार कारणले फुल्ने गर्दछ। पहिलो कारण वंशाणुगत हो। अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ।
बिहीबार, फागुन ५, २०७८
पुरुषहरुमा बाँझोपना आउने कारण के-के हुन्?
वैवाहिक जीवनपछि सन्तान प्राप्त गर्ने चाहना सबैको हुन सक्छ। तर, केही दम्पत्तीलाई बाँझोपनका कारण सन्तान लाभ हुँदैन। केही समयअघिसम्म हाम्रो समाजले बाँझोपनको सबै दोष महिलालाई मात्र दिन्थ्यो। तर, अब समय फेरिएको छ। बाँझोपन रोग हो र यो पुरुष या महिला जसलाई पनि हुन सक्छ।
शनिबार, माघ २९, २०७८
जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या के हो? कसरी जोगाउने?
अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।
शनिबार, माघ ८, २०७८
गर्भावस्थामा कोभिड खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुन्छ?
गर्भावस्थामा खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुँदैन। कोभिड–१९ विरुद्धको खोपले गर्भपान हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने, भन्ने कुरा गलत हुन्।
आइतबार, पुस २५, २०७८
जाडो मौसममा छाला किन सुख्खा हुन्छ? कस्तो असर पर्छ? सुख्खा हुन नदिन के गर्ने?
हाम्रो शरीरको छाला झनै सुख्खा बनाइदिन्छ। जसले गर्दा हाम्रो छाला सुख्खा भएर चिरा परेजस्तो, कत्ला परेजस्तो हुन्छ। छाला शरीरको बाहिरी आवरण हो।
बिहीबार, पुस १५, २०७८
किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्?
डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन
सोमबार, पुस ५, २०७८
बाथरुम जानेवित्तिकै पिसाब लाग्दैन किन होला?
प्रोष्टेट ग्रन्थिको तौल औसतमा १० देखि २५ ग्रामसम्म हुन्छ। ५० वर्ष नाघेका पुरुषमा प्राय प्रोष्टेट ग्रन्थि बढ्ने क्रममा हुन्छ। ग्रन्थि वृद्धि हुने सिलसिलामा पिसाबनलीको प्वाल साँगुरो पारेर पिसाबमा समस्या पैदा गर्छ।
सोमबार, मंसिर २०, २०७८
युरिक एसिड तथा बाथ रोगको समस्या छ? दसैंमा के खाने, के नखाने? कसरी स्वस्थ रहने?
युरिक एसिड ज्यादा हुनु र युरिक एसिडले हुने आरथाइटिस जसलाई हामी गाउट भन्छौँ, यी चाहिँ फरकफरक कुरा हुन्। कसैको युरिक एसिड सामान्य ७ भन्दा कम हुनुपर्नेमा ८–९ छ भने उसको जोर्नी नदुखेको पनि हुन सक्छ।
शुक्रबार, असोज २९, २०७८
शरीरमा मुसा किन आउँछ? उपचार के?
मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ। तसर्थ हेर्दा नराम्रो देखिने मुुुसाबाट अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ।
शनिबार, असोज १६, २०७८
के आँखाको ज्योति गुमाउने रहस्यमय रोग सापु सेतो पुतलीसँग सम्बन्धित छ? कसरी जोगिने?
यो रोगको पूरा नाम 'सिजनल हाइपर एक्युट पनुभिआइटिस' हो। नेपालका पनि केही पहाडी जिल्लामा मात्र देखिएको यो रोग के कारणले लाग्छ भन्ने अझै पत्ता लगाउन सकिएको छैन। यसबारे अध्ययनहरु भइरहेका छन्।
मंगलबार, भदौ २९, २०७८
धेरैको ज्यान लिने ‘सेप्सिस’ के हो, कसरी र किन हुन्छ? लक्षण के के हुन्?
सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यानै जान सक्ने रोगको एक अवस्था हो। यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा हेर्न सकिन्छ।
मंगलबार, भदौ २९, २०७८
बच्चा जन्माउन चाहने महिलाले अस्थायी साधन कहिले छाड्ने?
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ। उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन्। यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ।
शनिबार, भदौ २६, २०७८
निपाह भाइरसका ७ लक्षण र रोकथामका ७ उपाय
निपाह भाइरस पशुबाट मिनसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।
शुक्रबार, भदौ २५, २०७८
तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने?
ब्रतका समयमा कोही महिला मुर्छा परेर ढलेमा तत्कालै पानी, ग्लुकोज पानी वा जीवनजल दिनु पर्छ। यसो गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा नजिकैको स्वास्थ्य संस्थामा लैजानु उपयुक्त हुन्छ।
बिहीबार, भदौ २४, २०७८
के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?
कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
मंगलबार, भदौ १, २०७८
के सर्जिकल/मेडिकल मास्कलाई स्यानिटाइजर छर्केर पुन:प्रयोग गर्न मिल्छ?
सर्जिकल/मेडिकल मास्क एक पटकको प्रयोगको लागि मात्र बनाइएको हुन्छ त्यसैले सम्भव भएसम्म एक चोटि प्रयोग गरेपछि यस्ता मास्क पुन:प्रयोग गर्नु हुँदैन।
सोमबार, साउन ३२, २०७८
के सन्चो दलिएको मास्क लगाउँदा रुघा लाग्दैन भन्ने कुरा सही हो?
होइन। सञ्चो दलिएको वा कुनै पर्फ्यूम वा बडी स्प्रे लगाइएको मास्क लगाउँदा त्यसले रुघा लाग्नबाट बचाउँछ भन्ने कुरा वैज्ञानिकरुपमा पुष्टि भएको छैन। प्रयोग गरिने मास्क सुख्खा र सफा हुनुपर्दछ
शुक्रबार, साउन १५, २०७८
के अब आउने कोभिड-१९ को लहरमा बालबालिका बढी प्रभावित हुन्छन्?
हालसम्म भएका अध्ययनहरुले कोभिड-१९ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुन्छ भन्ने कुरा देखाएका छन्।
मंगलबार, साउन १२, २०७८
किन पर्छ बच्चा जन्मदै मुटुमा प्वाल?
गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ। शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ।
मंगलबार, साउन ५, २०७८
के सरकारले दिन लागेको जोन्सन एन्ड जोन्सनको कोभिड खोप सुरक्षित छ?
सुरक्षित छ। अमेरिकाको औषधि नियामक निकाय (एफडिए)ले जोन्सन एन्ड जोन्सनको खोपले स्नायू प्रणाली सम्बन्धी गीयान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि यो खोप सुरक्षित नभएको हल्ला फैलिएको छ। तर अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गीयान बार्रे सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छैन।
शुक्रबार, साउन १, २०७८
किशोर अवस्थामा कस्ता किसिमका शारीरिक तथा मानसिक परिवर्तनहरु हुन्छन् र किन?
कशोरावस्थामा शारीरिक परिवर्तनको प्रमुख कारण त मानव विकासको प्रक्रिया नै हो। प्रकृतिले त्यसबेला रागरस (हर्मोन) उत्पन्न गराउँछ र यो मानव शरीरको एक ग्रन्थ्रि पिट्युटरी ग्रन्थिले नियन्त्रण गर्दछ।
बिहीबार, असार १७, २०७८
उच्च रक्तचाप, मधुमेहका बिरामीले कोभिड संक्रमण हुँदा नियमितरुपमा सेवन गर्ने औषधि खान हुन्छ कि हुँदैन?
कोभिड १९ संक्रमण भएर आइसोलेसनमा बसिरहनु भएको छ र लक्षण देखिएका छन् भने पनि तपाइँले नियमितरुपमा लिनुपर्ने औषधि सेवन गर्नुपर्छ।
आइतबार, असार ६, २०७८
के भिजेको मास्क सुरक्षित हुन्छ?
भिजेको मास्कबाट सास फेर्न असहज र हानिकारक हुने मात्र नभई यसले भाइरसलाई पनि छेक्न सक्दैन। त्यसैले, घर बाहिर निस्कँदा सकेसम्म पानीले नभिज्ने झोलामा अतिरिक्त मास्क बोक्ने बानी बसालौं।
शुक्रबार, असार ४, २०७८
के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ?
कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौं। कोभिड-१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।
आइतबार, जेठ ३०, २०७८
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
बिहीबार, चैत २९, २०८०
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै
बिहीबार, चैत २९, २०८०
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
१५ घण्टा अगाडि
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search