अन्तर्वार्ता

काँचुली फेर्दैछ हुम्लाको जिल्ला अस्पताल : डा यादव

गरिबी, अशिक्षा, कुपोषण... इत्यादि। कर्णाली भन्नेबित्तिकै धेरैको दिमागमा यिनै तस्बिर आउँथे। तर, कर्णालीको यो मुहार क्रमशः फेरिँदै गइरहेको छ। यहाँ धेरै क्षेत्रमा अहिले सुधारको संकेत देखिन थालेको छ।  कर्णाली प्रदेशकै एक जिल्ला हो, हुम्ला। पछिल्लो समय यहाँको स्वास्...

नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्ने अष्ट्रेलियन सर्जन प्रा डा डेभिड फ्रान्सिससँग अन्तर्वार्ता

नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्ने अष्ट्रेलियन सर्जन प्रा डा डेभिड फ्रान्सिससँग LIVE अन्तर्वार्ता

केही वर्ष हिलाम्य रोडमै हिँडौं तर स्वास्थ्यमा लगानी बढाउँ– स्वास्थ्य राज्यमन्त्री डा यादव [अन्तर्वार्ता]

लामो समय चिकित्सकीय अभ्यासमा बिताएका डा सुरेन्द्र यादव तीन दिनअघि मात्रै स्वास्थ्य राज्यमन्त्री बनेका छन् । किर्गिस्तानबाट एमबिबिएस गरेका उनले वीर अस्पताल, जानकी मेडिकल कलेज हुँदै पछिल्लो समय महोत्तरीको जलेश्वरमा आफैं अस्पताल खोलेर चिकित्सकीय सेवा दिइरहेका छन् । चिकित्सा सँ...

बंगलादेशका अधिकांश निजी मेडिकल कलेजमा पढ्नु बेकार : राजदूूत डा चोपलाल भुसाल [अन्तर्वार्ता]

डा चोपलाल भुसाल बंगलादेशका लागि नेपाली राजदूूत हुन्। स्वास्थ्यखबरको टिम बंगलादेशको चिकित्सा शिक्षाको स्थलगत अध्ययनका लागि ढाका पुगेको समयमा राजदूूत भुषालसँग पनि कुराकानी गरेको थियो। बंगलादेशको चिकित्सा शिक्षा, विद्यार्थीले भोगिरहेका समस्या र समाधानका विषयमा डा...

'ब‌ंगलादेशका मेडिकल कलेज गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै नेपाली विद्यार्थी पढ्न आउनु नै गल्ती' (अन्तर्वार्ता)

ढाका- बंगलादेशका मेडिकल र डेन्टल कलेजमा अध्ययन गरेर फर्केका नेपाली डाक्टरी विद्यार्थीको गुणस्तर र सीपका विषयमा प्रश्न उठ्न थालेपछि स्वास्थ्य खबरपत्रिकाको टिमले जेठको पहिलो साता बंगलादेशका मेडिकल र डेन्टल कलेजको स्थलगत अध्ययन गरेको थियो। जेठ ३ देखि ८ गतेसम्म टिमले न...

अस्पतालको उपचार शुल्क तोक्न किन जरुरी छ ? (स्वास्थ्य संवाद)

अस्पतालको उपचार शुल्क तोक्न किन जरुरी छ ? स्वास्थ्य मन्त्रालय, नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटासँग स्वास्थ्य खबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलकाे कुराकानी । LIVE

महिला स्वास्थ्य सुधार अभियान चलाएका छौं : नरदेवी पुनमगर, सामाजिक विकास मन्त्री

म्याग्दीबाट तत्कालिन नेकपा एमालेका तर्फबाट प्रदेश सभामा विजयी भएकी नरदेवी पुनले अहिले गण्डकी प्रदेशकको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्। उनी अहिले आफ्नो मन्त्रालयभित्र पर्ने स्वास्थ्यलाई सुधार गर्ने  अभियानमा छिन्। त्यसमध्ये पनि महिला स्वास्थ्यका समस्या सुध...

कलेजो क्यान्सरको मुख्य कारक हेपाटाइटिस के हो? कसरी जोगिने : डा दीलिप शर्मा [भिडियो वार्ता]

काठमाडौं- हेपाटाइटिसमध्ये भाइरल हेपाटाइटिस बी र सी स्वास्थ्यका लागि मुख्य चुनौती हो। विश्वमा ३२ करोड ५० लाख मानिस यसबाट प्रभावित छन्। कलेजोको क्यान्सरको मुख्य कारक नै हेपाटाइटिस हो। लामो समयसम्म लक्षण देखा नपर्ने भएकाले हेपाटाइटिसका धेरै बिरामी अज्ञात छन्। विश्वमै १...

स्वास्थ्यलाई व्यापारबाट मुक्त राख्नुपर्छ : स्वास्थ्यमन्त्री यादव [भिडियो अन्तर्वार्ता]

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री हुन्। वर्तामान सरकारमा उनी उपप्रधानमन्त्री समेत हुन्। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसी १५ औं अनशनमा बसेको तीन साता भइसकेको छ। तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने यो विषयमा अहिले...

क्यान्सरका बिरामीको गणनाले रोकथाम तथा उपचार कार्ययोजना बनाउन सहयोग पुग्छ : रञ्जिता सुवेदी

नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन। जनसंख्यामा आधारित क्यान्सरका बिरामीको गणना नहुँदा संख्या किटान हुन नसकेको हो। कुन अंगको क्यान्सरका बिरामी कुन ठाउँमा बढी छन् भन्ने विवरण नहुँदा नेपाल सरकारले सञ्चालन गर्दै आएका कार्यक्रम प्रभावकारी हुन सकेक...

प्रतिष्ठान विश्वविद्यालय बन्न सक्षम छ : उपकुलपति डा रौनियार [भिडियो वार्ता]

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४१ औं सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। सिनेट बैठकमा आज उठाइएको विषय र भएका निर्णय लगायतका विषयमा प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारसँग गरिएको कुराकानी: प्रतिष्ठानको आज बसेको ४१ औं स...

डा गोविन्द केसीका सबै माग आयोग बनेपछि कार्यान्वयन हुन्छ : गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। साथै, चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भन्दै पटकपटक अनसन बसेका डा गोविन्द केसीको अनसन पनि सुरु भएको छ। विधेयकभित्र के छ? यसले डा केसीको मागलाई सम्बोधन गर्छ कि गर्दैन? डा केसीको पछिल्ल...

स्वास्थ्य बिमा नवीकरण चुनौतीपूर्ण छ : डा मदनकुमार उपाध्याय [अन्तर्वार्ता]

नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने, सबै नेपालीलाई स्वास्थ्यमा पहुँच पुर्‍याई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सरकारले २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम लागू ग¥यो। पाँच सदस्यीय परिवारले रु पच्चीस सय तिरेर एक वर्षसम्म रु ५० हजार ब...

छात्रवृत्तिको प्रस्तावित कार्यविधि डाक्टरहरुलाई दण्डित गर्ने खालको छ : डा सुमित पाण्डे [अन्तर्वार्ता]

सरकराले चिकित्सा शिक्षामा छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरको व्यवस्थापनका लागि नयाँ कार्यविधि ल्याउँदै छ। प्रस्तावित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधी २०७५ मा रहेका केही बुँदामा असहमति जनाउँदै नेसनल रेडिडेण्ट डक्टर्स एसोसिएसन (एनआरडिए)ले आन्दोलन गरिरहेको छ। प्रस्...

वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य जाँच सरकारी अस्पतालमा गराउने तयारीमा छौं : डा दीपेन्द्ररमण सिंह [अन्तर्वार्ता]

डा दीपेन्द्ररमण सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख हुन्। उनीसँग वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यका विषयमा गरिएको कुराकानी : वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य जाँच गर्न सरकारी अस्पताल सक्षम छैनन् ?  अहिलको अवस्थामा सबै छैनन्। तर,...

नर्सिङ क्षेत्रमा पुरुष आउँदा असान्दर्भिक हुँदैन : गोमादेवी निरौला श्रेष्ठ [अन्तर्वार्ता]

नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङमा पुरुषले पनि अध्ययन गर्न पाउने व्यवस्था गरेको छ। यो निर्णयलाई धेरैले स्वागत गरेका छन्। पुरुष नर्सको व्यवस्थापछि के फाइदा हुन्छ? किन यत्तिका वर्षपछि यसको अवधारणा आयो?  यिनै विषयको सन्दर्भमा नेपाल नर्सिङ परिषदकी अध्यक्ष ...

योगले शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्छ : डा वासुदेव उपाध्याय

आज चौथो अन्तराष्ट्रिय योग दिवस। देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाइँदै छ। दिवसकै सेरोफेरोमा आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायसँग स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानीः योग भनेको के हो? पूर्वीय दर्शन अनुसा हिन्दु धर्ममा वैदिककाल ...

स्वास्थ्य सेवालाई गरिब र निमुखाको पहुँचमा पुर्‍याउँछौं : सुदर्शन बराल

गुल्मी १ (क) बाट निर्वाचित सुदर्शन बराल प्रदेश ५ सरकारमा साामजिक मन्त्री बनेका छन्। उनको काँधमा अब यस प्रदेशका नागरिकलाई सर्वसुलभ रुपमा स्तरीय स्वास्थ्य सेवाको पहुँच पु्¥याउने जिम्मेवारी आइपुगेको छ। यसै सन्दर्भमा मन्त्री बरालसँग स्वास्थ्य खबरपत्रिकाका लागि चन्द्रकान्त खनालल...

मिर्गौला रोग सम्बन्धी जान्नैपर्ने केही तथ्य

प्रत्येक मानिसकका शरिरमा मेरुदण्डको दुवैतर्फ मध्यभागमा करङ्गको ठिक मुनि दुईवटा सिमि आकारको अंगहरु हुन्छन् यीनै अंगलाई मिर्गौला भनिन्छ । मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने  काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका बेकार बस्तु हटाउनुका साथै अत्याधिक पानीलाई...

‘सूर्ती उद्योगले केही राजनीतिज्ञ र कर्मचारीलाई आफ्नो प्रभावमा राखेका छन्’ (अन्तर्वार्ता)

आनन्द बहादुर चन्द सूर्तीजन्य पदार्थ विरुद्धका अभियान्ता हुन् । स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सूर्तीजन्य पदार्थको उपभोगमा नियन्त्रण र यसका लागि बनेका नियमकानून नियमनका पक्षमा लामो समयदेखि लड्दै आइरहेका छन्। यही क्षेत्रमा सक्रिय गैर सरकारी संस्था एक्सन नेपालका अध्यक्ष समेत हुन् । उ...

पढ्नै पर्ने