मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख ११, २०८१
Tue, Apr 23, 2024
मंगलबार, वैशाख ११, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
अन्तर्वार्ता
डा कार्कीसँग भिडियो वार्ता: कोरोना बढ्दै जाँदा क्यान्सरका बिरामीले कसरी पाउँदैछन् उपचार?
कोरोना संक्रमण देखिएपछि लकडाउन हुँदा र अन्य स्वास्थ्य सेवा बन्द हुँदा क्यान्सरका बिरामीहरुले समयमा क्यान्सर पहिचान गर्न नसकेको तथा उपचार पाउनबाट बञ्चिन हुनुपरेको थियो। जसले गर्दा क्यान्सर ‘ओभरस्टेजिङ’, क्यान्सर फेरि बल्झिएको अवस्थामा आइपुगेको डा कार्कीले बताए।
शुक्रबार, पुस ३०, २०७८
परिवार नियोजन सेवाको बुझाई अझै पनि साँघुरो छ - कविता अर्याल
स्वास्थ्यको महत्व स्वास्थ्य क्षेत्रका र परिवार नियोजन सेवाको महत्व यही क्षेत्रमा काम गरेकाहरुले बुझेका हुन्छन्। र, थाहा पनि हुन्छ। ठिक छ, जनप्रतिनिधिलाई यो विषयमा थाहा छैन। तर उनीहरुलाई हाम्रो स्वास्थ्य संरचनाले थाहा दिनुपथ्र्यो। स्वास्थ्य संरचनामा हाम्रो त्यो किसिमको दरबन्दीहरु भएन। स्थानीय तहमा कम्तीमा अधिकृत स्तरको दरबन्दी हुन आवश्यक छ।
शुक्रबार, मंसिर २४, २०७८
सदस्य सचिव काफ्लेलाई प्रश्न: मापदण्डमा सिटिइभिटीले आँखा चिम्लिदा नै नर्सिङ कलेजमा अहिले समस्या देखिएको हो?
सिटिइभिटीले त ५० बेडको अस्पतालमा प्रयोगात्मक अभ्यास गर्दा पुग्छ भन्ने नै हो। आँखा चिम्लियो भन्ने होइन। केही कलेजहरुले अस्पतालहरु बनाउनुपर्नेमा नबनाएको भन्ने पक्कै हो।
शुक्रबार, मंसिर १०, २०७८
स्वास्थ्य कार्यालय प्रमुख खड्कालाई प्रश्न: प्युठानमा कोभिड खोप कार्यक्रम कसरी चलिरहेको छ?
यहि मंसिर ९ देखि १५ गतेसम्म प्युठानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप पुर्याउने सरकारको लक्ष्य अनुसार खोप अभियान सञ्चालन हुँदैछ।
बिहीबार, मंसिर ९, २०७८
सिओपिडी निर्मुल हुँदैन तर नियन्त्रण गर्न सकिन्छः डा निरज बम (भिडियो वार्ता)
डा बमका अनुसार नसर्ने रोगहरुबाट विश्वमा धेरै मानिसहरुको मृत्यु हुने गरेको छ। त्यो मृत्युको कारक मानिएका प्रमुख रोग मध्ये सिओपिडी पनि एक प्रमुख कारक तत्व हो।
बुधबार, मंसिर १, २०७८
युवाहरुमा मधुमेहको समस्या किन बढ्दैछ? जोगिने कसरी? डा मल्लसँग भिडियो वार्ता
मुख सुख्खा हुने, दुब्लाउँदै जाने, आँखा धमिलो हुँदै जाने, गिजाहरु पाक्ने, शरीरको तौल कम हुँदै जाने, शरीरमा चिलाउने समस्याहरु हुने, झम्झमाउने, पोलेजस्तो हुने, घोचेजस्तो हुने र घाउहरु आउने, कान चिलाउने, कान कम सुन्ने समस्याहरु हुनसक्छ।
आइतबार, कात्तिक २८, २०७८
कोभिडसँगै पोष्टकोभिड र ननकोभिड सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं: डा पोखरेल [अन्तर्वार्ता]
नेपाल सरकारले घोषणा गरिसकेपछि कर्मचारीले त्यसको व्यवस्थापन गर्न लाग्नैपर्छ। हाम्रो अहिलेको प्रक्षेपणमा सरकारले घोषणा गरेअनुसार चैतसम्म खोप लगाउनुपर्ने सबै नेपालीलाई खोप लगाइसक्छौं भन्ने छ।
बिहीबार, कात्तिक ४, २०७८
कोभिडका डरका कारण समयमा नै क्यान्सर उपचार नगर्दा तेस्रो र चौथों स्टेजमा पुग्ने बिरामीको संख्या बढ्यो: डा प्रजापति
महामारीको समयमा कोरोनाको डरले गर्दा जचाउन जानै छाडे। क्यान्सर पत्ता लागेपछि किमोथेरापी, रोडियोथेरापी गराइरहेका बिरामीहरु समेत काठमाडौं आउन धेरै डराए त्यतिबेला। कतिले बीचमा उपचार छाडे।
बुधबार, असोज २७, २०७८
स्वास्थ्य अनुसन्धानमा सरकारले लगानी र दायरा बढाउन आवश्यक छ: डा प्रदीप ज्ञवाली [भिडियो वार्ता]
परिषदले कोरोना भाइरससँग सम्बन्धित के कस्ता अनुसन्धानका काम अगाडि बढाइरहेको छ? यसरी भएका अनुसन्धानको नतिजा कस्तो देखिएको छ?
बुधबार, असोज २०, २०७८
काम गर्न आएको हुँ, काम गरेर देखाएपछि विरोधीहरु पनि चुप लाग्छन्: राज्यमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)
म मन्त्रीको दौडमा भएको व्यक्ति होइन। मलाई काम गर्न दियो भने म काम गर्छु। दिएनन् भने पनि मलाई दुख छैन। पार्टीले, प्रधानमन्त्रीले जे जस्तो जिम्मेवारी दिनुहुन्छ त्यही अनुसार काम गर्छु।
शुक्रबार, असोज १५, २०७८
डा अमृत जैशीसँग भिडियो वार्ता: बिपी प्रतिष्ठानका पदाधिकारी बर्खास्तीको माग राख्नुको कारण के हो?
प्रतिष्ठानमा भइरहेको आन्दोलन, आन्दोलनरत पक्षका माग, सरकारसँग माग पुरा गर्ने क्रममा भएका सहमति लगायतका विषयमा गरिएको भिडियो कुराकानी।
बिहीबार, असोज १४, २०७८
‘एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन’ किन गरिँदैछ? मुख्य विषय के–के छन्? डा कार्कीसँग भिडियो वार्ता
सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनाइ सरकारलाई सुझावको रुपमा पेस गर्ने संघका अध्यक्ष डा लोचन कार्कीले बताए।
बिहीबार, असोज ७, २०७८
सचिव डा पोखरेललाई प्रश्नः स्वास्थ्य सेवाका सचिवले नतिजामुखी काम गरेनन् भन्ने आरोपलाई कसरी चिर्नुहुन्छ?
प्रशासन तर्फका सचिवहरुले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाका सचिवले नतिजामुखी काम गरेनन् भन्ने आरोप लगाउन थाले। यी सबै आरोपलाई चिर्न आफूले काम गरिरहेको सचिव डा पोखरेलले बताए। उनले स्वास्थ्य प्राविधिक मन्त्रालय भएकाले स्वास्थ्य सेवा तर्फकै सचिव हुनुपर्ने विषयमा पनि जोड दिए।
सोमबार, असोज ४, २०७८
भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो।
सोमबार, भदौ २१, २०७८
नसर्ने तथा मानसिक रोग बढ्दो छ, अहिलेको संरचनाले सम्बोधन हुँदैन: डा फणिन्द्र बराल [अन्तर्वार्ता]
६० वर्ष माथिका व्यक्तिलाई नसर्ने रोग लागे सामान्य मान्न सकिन्छ। तर, हाल युवाहरुलाई पनि नसर्ने रोग लागिरहेको छ। ४० वर्षमाथिका व्यक्तिमा ह्रदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ।
बुधबार, भदौ १६, २०७८
'मोबाइल/कम्प्युटरमा निरन्तर २० मिनेट हेरेपछि २० सेकेन्ड २० फिटको दूरीभन्दा पर हेरौं' [अन्तर्वार्ता]
कोरोना संक्रमणकै कारण नभएपनि यसको प्रभावले आँखा स्वास्थ्यका क्षेत्रका पनि असर पारेको छ। कोरोना संक्रमणका कारण आजभोलि गाउँगाउँमा आँखा शिभिरका कार्यक्रम सञ्चालन भएको छैन।
मंगलबार, भदौ १५, २०७८
के हो नेपालमा ट्रायलका लागि अनुमति पाएको 'एमआरएनए भ्याक्सिन'? [अन्तर्वार्ता]
कुनै पनि क्लिनिकल ट्रायल गर्दा एउटा कुरा त हाम्रै जनसंख्यामा हाम्रै समुदायमा भ्याक्सिन लगाउनु भन्दा अगाडि नै उमेर समूहदेखि लिएर शीर्षकगत हिसाबले, जेनेटिक हिसाबले सबै कुराहरु पहिले नै हेर्न पाईन्छ।
शनिबार, भदौ १२, २०७८
डा अनुप बास्तोलासँग विशेष वार्ता: कोरोना संक्रमण किन कम भएन? तेस्रो लहरको संकेत हो?
समुदायमा संक्रमण फैलिरहेको अवस्था छ। आम सर्वसाधारणले परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउने भनेर बुझ्न जरुरी छ।
बिहीबार, भदौ ३, २०७८
सरकारले तथ्यांकमा आधारित भएर नीति बनाउन आवश्यक छः किशोर खनाल [अन्तर्वार्ता]
अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थाहरु तथ्यांकको भण्डार हुन्। तर तथ्यांकको भण्डार स्वास्थ्य प्रदायक निकायमा हुने तथ्यांकको सहि व्यवस्थापन र प्रयोग भइरहेको छ त?
शनिबार, साउन ३०, २०७८
आयुर्वेदको विकासका लागि सरकार कटिबद्ध छैन: डा वासुदेव उपाध्याय [अन्तर्वार्ता]
आयुर्वेद औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर र टिचिङ अस्पतालमा नखुवाइनु समन्वयको अभाव हो। अथवा यसलाई अझै विश्वास गर्न नसकेको अवस्था हो।
शनिबार, साउन २३, २०७८
तीन महिनाभित्र ह्युमन मिल्क बैंक सञ्चालनमा आउँछ: डा संगीता मिश्रा [भिडियो वार्ता]
ह्युमन मिल्क बैंक भनेको के हो? यो बैंक कसरी सञ्चालनमा ल्याइँदै छ? शिशुलाई आमाले कति समयसम्म स्तनपान गराउनु पर्छ?
शुक्रबार, साउन २२, २०७८
‘नेपालमा पहिलो पटक क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’
नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ।
सोमबार, साउन ११, २०७८
कोरोना र लकडाउनका कारण एचआइभी नियन्त्रणका काम धेरै पछाडि धकेलियो: डा सुधा देवकोटा (अन्तर्वार्ता)
यदी यो नभएपनि लक्ष्य प्राप्तिको लागि सबैभन्दा धेरै हामीले लुकेर बसेका संक्रमितसम्म पुग्ने पाटोलाई ध्यान दिनुपर्छ। उनीहरुसम्म पुग्ने बाटोमा जहाँ–जहाँ जे–जे बाधाहरु आउँछन्, त्यसलाई हटाउँदै जानुपर्छ।
बिहीबार, असार ३१, २०७८
डा शेरबहादुर पुनलाई प्रश्न: कोरोनाको डेल्टा भेरियन्टमा भएको म्युटेसन कति जोखिमपूर्ण छ?
धेरैले आफूलाई जिउँदै मरेतुल्य जस्तो भएँ भनेर भन्ने गरेका छन्। उनीहरुले अब जीवनमा केही गर्न सक्दिनँ कि? भन्ने जस्तो गरी हरेस खाएका देखिन्छन्। उनीहरुको कुरा निराशाजनक छ।
आइतबार, असार १३, २०७८
‘नेपालमा एउटा ट्रमा नेटवर्क बनाउनु आवश्यक छ’
सरकारले अर्थोपेडिक ट्रमालाई गम्भीर रुपमा लिनुपर्छ। हामीसँग अहिले राष्ट्रिय ट्रमा सेन्टर मात्र छ। त्यहाँ देशभरका बिरामीहरु उपचारका लागि आउँछ। सामान्य उपचारका लागि पनि टाढा टाढाबाट काठमाडौं आउनुपर्ने बाध्यता अहिले पनि छ।
बुधबार, असार २, २०७८
औषधि लिमिटेडका महाप्रबन्धकलाई प्रश्न: ‘सिटामोल’को अभाव हुन नदिन के गर्दै हुनुहुन्छ? [अन्तर्वार्ता]
सर्वप्रथम त म सबैलाई आग्रह गर्छु, अनावश्यक रुपमा औषधि किनेर नराख्नुहोस्। औषधि हो खानेकुरा होइन। चिकित्सकको परामर्श अनुसार आवश्यक भए मात्र किन्नुहोस्।
शुक्रबार, जेठ २८, २०७८
नेपालमा खोप लैजाने पहल भइरहेको छ : राजदूत डा खतिवडा
खोपको विषयमा कुरा गर्नुपर्दा अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पाउने खोप पाउने नै छ।
सोमबार, जेठ १०, २०७८
डा जनक कोइरालालाई प्रश्न: कोरोना भाइरसको पिकमा हामी कहिलेसम्म पुग्छौं?
यस्तै बेला नेतृत्वको आवश्यकता हुन्छ। स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नुबझेको होइन। नेतृत्व क्राइसिस म्यानेजमेन्ट होइन, कुर्सी म्यानेजमेन्ट गर्नतिर लागे। ध्यान दिएको भए राम्रो व्यवस्था हुन्थ्यो।
मंगलबार, जेठ ४, २०७८
स्वास्थ्यमन्त्री त्रिपाठीलाई प्रश्न: कोरोना संक्रमितले बेड पाउने अवस्था छ? [भिडियो वार्ता]
हामी अझै केही समय अप्ठ्यारोमा पर्ने देखिन्छ। त्यसको तयारीका लागि स्वास्थ्य मन्त्रालय आन्तरिक तयारी गर्दैछ। निषेधाज्ञाका कारण आमजनमा परेको प्रभाव हामीले बुझेका छौ। यसमा हामी तयारी गर्दैछौं।
सोमबार, वैशाख २०, २०७८
'हामीसँग कोभिडका बिरामीको उपचारका लागि चाहिने सबै उपकरण छ'
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ।
बिहीबार, वैशाख १६, २०७८
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
आइतबार, वैशाख ९, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search