मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख १४, २०८१
Fri, Apr 26, 2024
शुक्रबार, वैशाख १४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
मुख्य समाचार
केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, यस्ता छन् सहमतिका ८ बुँदा
काठमाडौं मेडिकल कलेजका सहायक प्राचार्य डा पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा विजय केसीकाबीच काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वार्तापश्चात ८ बुँदे सहमति भएको छ।
बुधबार, पुस २५, २०८०
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन
बुधबार, पुस २५, २०८०
केएमसीको अटेरीः शिक्षा मन्त्रालयको चिठीपछि पनि अस्पतालमा छिर्न पाएनन् डा विशद
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका थिए।
मंगलबार, पुस २४, २०८०
डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो।
मंगलबार, पुस २४, २०८०
बीपी प्रतिष्ठानमा भ्रष्टाचार: विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
प्रतिष्ठानका तत्कालीन रजिष्ट्रारसहित ५ जनालाई विशेष अदालतले सफाइ दिएपछि विशेषको फैसला बदरको मागसहित अख्तियार सर्वोच्च पुगेको हो।
मंगलबार, पुस २४, २०८०
नेपालमा पनि भेटियो कोभिडको जेएन.१ सब भेरियन्ट, सतर्क रहन मन्त्रालयको आग्रह
विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ।
सोमबार, पुस २३, २०८०
नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी
आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ। केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए।
सोमबार, पुस २३, २०८०
टिचिङ अस्पतालमा गरियो इन्डोस्कोपी साइनक्स सर्जरी वर्कशप,कस्ता समस्यामा गरिन्छ यस्तो उपचार?
चिरफारबिना दुरबिनको सहायतले यसप्रकारको शल्यक्रिया गर्ने गरिन्छ । यस प्रकारको सर्जरी नाकमा गरिए पनि दुरबिनको सहायतले मस्तिष्कसम्म पनि पुग्न सकिने डा प्रधानले बताइन् । सर्जरीका क्रममा अनुहारको कही कतै चोट लगाउन आवश्यक हुँदैन । यस प्रकारको सर्जरीले बिरामीको अस्पताल बसाईंको अवधि छोट्याउनका लागि शल्यक्रियाका क्रममा हुने पीडालाई समेत कम गर्छ ।
सोमबार, पुस २३, २०८०
नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार ९१०
काउन्सिलमा दर्ता भएका चिकित्सक मध्ये सबैभन्दा धेरै पुरुष नै छन्। एमबिबिएस तथा बिडिएस तर्फ पुरुषको संख्या २१ हजार ६८१ जना छ भने महिलाको संख्या १३ हजार २२९ मात्र छ। यस्तै विशेषज्ञ चिकित्सकको संख्या १० हजार ५८८ जना छन्। जसमध्ये एमडि/एमएस अध्ययन गरेका ९ हजार ८२३ जना छन् भने एमडिएस गरेका ७६५ जना छन्।
सोमबार, पुस २३, २०८०
व्यवस्थापन महाशाखाको निर्देशकमा डा श्रवण, डा सर्वेशलाई वीरमा पठाइयो
सोमबार मन्त्रिस्तरिय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए।
सोमबार, पुस २३, २०८०
स्वास्थ्य केन्द्र स्तरोन्नतिको माग गर्दै भएको बरहथवा आन्दोलन: प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति
प्रशासनसँगको छलफलका क्रममा छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने, मृतकका परिवारका एक जना सदस्यलाई रोजगारी दिनेसहितको ११ बुँदे सहमति भएको हो।
आइतबार, पुस २२, २०८०
प्रशस्त डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने? : मन्त्री बस्नेत
आइतबार कान्ति बाल अस्पतालको वाषिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन्।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य केन्द्रको स्तरोन्नति विवादले सर्लाहीमा अझै तनाव, सोमबार बिहानसम्म कर्फ्यू
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हुनमान मन्दिर र पश्चिमाम सोती–चोर्निया पुलको सीमाभित्र कर्फ्यू लगाइएको सूचनामा उल्लेख गरिएको छ।
आइतबार, पुस २२, २०८०
जाजरकोटमा चिसोले थप एकको मृत्यु, चिसोबाट मृत्यु अर्थात् हाइपोथर्मिया कसरी हुन्छ ?
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन् । मुटुले रगत पम्प गर्छ र हेमोग्लोबिनले अक्सिजन लिएर शरीरभरी फैलिन्छ । चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन । अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छन्, जसलाई साइनोसिस भन्छौं । अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
आइतबार, पुस २२, २०८०
पीजीमा हेल्थ क्याम्प सम्बन्धी कार्यविधि निर्माण गर्न समिति गठन
केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा दीपक कुँवरको संयोजक्तवमा तीन सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा प्राडा जगदीश चटौत र निजी मेडिकल कलेज तथा डेन्टल एसोसिएसनका एक जना प्रतिनिधि सदस्य रहनेछन्।
शुक्रबार, पुस २०, २०८०
चौतर्फी दबाबपछि वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले गर्यो बजेट निकासा
अक्सिजन ढुवानीकर्ता कम्पनीले बक्यौता नतिरेमा ढुवानी नै रोक्ने पत्र पठाएको थियो। मन्त्री बस्नेतका कारण वीरका बिरामीलाई सेवा परेको र पर्ने विषयमा स्वास्थ्य खबरले समाचारमार्फत् सार्वजनिक गरेको थियो। अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेत र सरकारको चौतर्फी आलोचना भएको थियो।
शुक्रबार, पुस २०, २०८०
नेपालका पहिलो छाला तथा यौनरोग विशेषज्ञ डा अडिगाको निधन
डा अडिगा नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुन्। बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका उनले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गरेका थिए।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्यमन्त्रीले बजेट कटौती गर्दा नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित
नियमित तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पैसा नपाएको भन्दै वीर अस्पतालका कर्मचारी अन्दोलनमा छन्। विभिन्न माग राख्दै लगाइएको ताला ४ दिन बित्दा पनि खुल्न सकेको छैन।
बिहीबार, पुस १९, २०८०
'पदलोलुप' डा कृष्ण : रजिष्ट्रारको पदावधि सकियो, तर अझै मेडिकल काउन्सिलमा गर्दैछन् काम
स्रोतका अनुसार डा अधिकारीको चाहना काउन्सिलको सदस्यमा मनोनित हुने छ। 'सरकारले सदस्य पदमा मनोनित गर्छु भनेर ढुक्क बनायो भने उनी तत्कालै पद छाड्न तयार छन्,' स्रोतले भन्यो, 'उनले अहिले पदको बार्गेनिङ गर्न नचाहिँदो बखेडा निकालेका हुन्। तर सरकारले उनीसँग किन बार्गेनिङ गर्ने। मन्त्रिपरिषदको निर्णयमा ४ वर्षको भनेर प्रष्ट लेखिएको छ। बरु कार्यकाल सकिँदा पनि गैरकानुनी रुपमा काम गरेको भनेर अख्तियारले उनलाई कारबाही गर्न सक्छ।'
बिहीबार, पुस १९, २०८०
सिटी स्क्यान खरिदमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको 'सेटिङ'
कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एउटा मात्र कम्पनीसँग मिल्ने गरी सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। केन्द्रले १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य फेला परेको हो।
बुधबार, पुस १८, २०८०
उपचारका लागि पालो कुर्न बुवा लाइनमा, १५ दिने बिरामी शिशु र सुत्केरी चिसो भुईंमा
प्रधानमन्त्रीले एक महिनामै लाइन हटाउन निर्देशन दिएको एकवर्ष बितिसक्दा पनि सरकारी अस्पतालमा सेवामा सास्ती भने उस्तै छ।
बुधबार, पुस १८, २०८०
वैद्यखानामा चार महिनादेखी औषधि उत्पादन ठप्प, स्वास्थ्यमन्त्री बस्नेतलाई चासो न चिन्ता
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई वैद्यखानाको अवस्थाका विषयमा राम्री जानकारी छ। तर स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएको ८ महिनाको अवधिमा उनले उक्त संस्थाको विकास र विस्तारका विषयमा कुनै चासो नदिएको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्।
बुधबार, पुस १८, २०८०
ग्रामीण क्षेत्रको जनसंख्या घट्दै, शहरमा व्यवस्थापन गर्न समस्या
ग्रामीण क्षेत्रको जनसंख्या ३३.१९ प्रतिशत रहेको छ भने शहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाअनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको प्रतिवेदनअनुसार शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको छ।
मंगलबार, पुस १७, २०८०
सुनिल शर्माको केएमसीको 'दादागिरी': केयूले गर्यो डा दाहालको निलम्बन फिर्ता, कलेजले छिर्न दिएन
काठमाडौं मेडिकल कलेज( केएमसी) ले निलम्बन गरेका डा विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं युनिभर्सीटी (केयू) ले कलेज प्रशासनलाई पत्र पठाएको छ। तर कलेज प्रशासनले भने डा विशद दाहाललाई कलेजमा छिर्न दिएको छैन।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?
वीर अस्पतालले प्लास्टिक सर्जरी वार्डबाट जलनका बिरामीहरुको उपचार सुरु गरेपनि जनशक्ति नहुँदा प्लास्टिक सर्जरी वार्डसमेत बन्द भएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनपछि करारका चिकित्सक तथा नर्सिङ जनशक्ति हटाउँदा प्लास्टिक सर्जरी सेवा बन्द भएको हो।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै सर्वोच्चमा रिट
वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
सोमबार, पुस १६, २०८०
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए।
सोमबार, पुस १६, २०८०
माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]
प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।
आइतबार, पुस १५, २०८०
बीमा बोर्डको आचार संहिता: कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउनेदेखि मोबाइल प्रयोगमा रोकसम्म
बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ। बोर्डको शुक्रबार बसेको बैठकले बोर्डका पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो।
आइतबार, पुस १५, २०८०
स्वास्थ्य बीमा बोर्डद्वारा ‘प्रेषण सेवा सम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत [कार्यविधि सहित]
नयाँ कार्यविधि अनुसारअब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलव्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ। यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
शनिबार, पुस १४, २०८०
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search