मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ६, २०८१
Thu, Apr 18, 2024
बिहीबार, वैशाख ६, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
मुख्य समाचार
स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने
स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (कोपेमेन्ट) तिर्नुपर्ने भएको हो।
सोमबार, फागुन २८, २०८०
दुर्गा प्रसाईंको बि एण्ड सीको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।
सोमबार, फागुन २८, २०८०
स्वास्थ्य मन्त्रालयले पायो आगामी आर्थिक वर्षका लागि ५२ अर्ब ५२ करोडको बजेट सिलिङ
चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले ४९ अर्ब ८० करोड ५४ लाखको बजेट पाएको छ। आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले चालु आर्थिक वर्षको बजेटभन्दा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बढी बजेटको सिलिङ पाएको हो।
आइतबार, फागुन २७, २०८०
गेटा अस्पतालमा ब्रेकथ्रू: शिक्षा मन्त्रालयले गर्यो अस्पतालसँग सम्बन्धित भवन हस्तान्तरण
गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए।
आइतबार, फागुन २७, २०८०
चुनौतीपूर्ण समयमा स्वास्थ्य सम्हालेका यादवलाई छवि बदल्ने अवसर
अस्पतालमा शल्यक्रियाका लागि लाइन बढ्नुको पहिलो कारण जनशक्ति अभाव र पूर्वाधार रहेको पहिल्याएको थियो। मन्त्री यादवले जनताको यो सास्तिलाई आत्मसाथ गरेका छन्। जुन निकै प्रशंसनीय कुरा हो । त्यो लाइन घटाएर समयमै उपचार गर्न पाउने वातावरण बनाउने निर्णय स्वागतयोग्य छ । पदबहाली गर्दा 'जनताको निम्ति' गरिएको उक्त निर्णयमा पुग्नुअघि 'होमवर्क' गरिएको देखिदैन।
आइतबार, फागुन २७, २०८०
छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि...
पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ। विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो। उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्यमन्त्री यादवले लिए सपथ, २२ सदस्यीय बन्यो मन्त्रिपरिषद्
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएका छन्।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री कार्कीले शपथ लिँदै
पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।
आइतबार, फागुन २७, २०८०
फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित
भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन्।
शनिबार, फागुन २६, २०८०
प्राडा दिव्यश्वरी मल्लको निधन
नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ। डा मल्लको शनिबार बिहान निधन भएको हो। ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी थिइन्।
शनिबार, फागुन २६, २०८०
काठमाडौं महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी
स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन्।
शुक्रबार, फागुन २५, २०८०
जसपाले टुंगो लगायो मन्त्रीको नामावली: स्वास्थ्य मन्त्रीमा यादव, राज्यमन्त्रीमा कार्की
बिहीबार साँझ सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको हो। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय पनि पार्टीले गरेको छ।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो। उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य सचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने मन्त्री परिषदको निर्णय
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रालय पाएको जसपामा मन्त्रीको टुंगो लगाउन सकस, दुई मन्त्रालयमा ५ जना आकांक्षी
उक्त पार्टीका नेता एवं सांसद प्रदीप यादवले आफूहरु अझै छलफलमै रहेको बताए। उनले भने, 'हामी छलफलमै छौं । कसलाई पठाउने भन्ने टुंगो लागेको छैन।'जसपाका अर्का एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा अध्यक्ष आफैंले रुचि देखाएका छन्। तर, औपचारिक रुपमा आफैंले प्रस्ताव भने राखेका छैनन्।
बिहीबार, फागुन २४, २०८०
नयाँ मन्त्रीले लिए सपथ, स्वास्थ्य मन्त्रीको अझै लागेन टुंगो
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विषयमा भने अझै टुंगो लागेको छैन। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैं उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। तर, उनको पार्टीभित्र मन्त्री बन्न चाहनेको लस्कर देखिएको छ। अध्यक्ष यादवले नै सधैं अवसर लिइरहेको भन्दै पार्टी फुटाउनेसम्मका धम्की दिइएको बताइएको छ। त्यहीकारण मधेश प्रदेशको बहानामा मन्त्रीको नाम जसपाले दिन सकेको छैन।
बुधबार, फागुन २३, २०८०
१७ मन्त्रीको मन्त्रालय तोकियो, स्वास्थ्यले पाएन मन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। तीन जना मन्त्रीले सोमबारै शपथ लिएका थिए। स्वास्थ्य मन्त्रालय जसपाको भागमा पने सम्भावना रहेको। जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं मन्त्री बन्ने दाउमा छन्।
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य मन्त्रालयमा एमाले र एकीकृत समाजवादीको दाबी कायम, दोहोरिने प्रयास गर्दै गिरी
गठबन्धनको मन्त्रालय भागबन्डामा सहभागी एक नेताका अनुसार यी दुईमध्ये एक पार्टीले पाउने भने पक्का भइसकेको छ। एकीकृत समाजवादीले अझै मन्त्रीको नाम टुंग्याएको छैन। मेटमणी चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ र उनले स्वास्थ्य मन्त्रालयका लागि अध्यक्ष माधव नेपालसँग लबिङ गरिरहेका छन्।
बुधबार, फागुन २३, २०८०
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते अधिकांशलाई थप उपचारका लागि काठमाडौँ रिफर
दुर्घटनामा ३७ जनाको जीवितै उद्धार गरिएको थयो। घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
बुधबार, फागुन २३, २०८०
कर्णालीमा स्वास्थ्यसहित कांग्रेसका तीनै जना मन्त्रीहरूले दिए राजीनामा
कांग्रेसबाट अर्थमा बेदराज सिंह, स्वास्थ्यको विषय हेर्ने सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
मंगलबार, फागुन २२, २०८०
मन्त्रालय भागबन्डाका लागि सत्तागठबन्धनको बैठक बस्दै, स्वास्थ्य मन्त्रालयमा चारवटै पार्टीको दाबी
अर्थ र गृह शिर्ष दुई दल एमाले र माओवादी केन्द्रले बाँड्ने भएका छन्। रहेका तीन मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमा दाबी कायम राख्दै शिक्षा र स्वास्थ्य मन्त्रालयमा जोड दिएको छ।
मंगलबार, फागुन २२, २०८०
भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
सोमबार, फागुन २१, २०८०
एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै
गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको उनको सचिवालयले जनाएको छ। यसअघि गिरी छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। अहिले मन्त्रालय भने यकिन भइनसकेको बताइएको छ। गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।
सोमबार, फागुन २१, २०८०
संकटमा सत्ता गठबन्धन, टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
सोमबार, फागुन २१, २०८०
बी एण्ड बी अस्पतालबिरुद्धको मुद्दामा स्वास्थ्यखबरको जित
स्वास्थ्य खबरपत्रिकामा प्रकाशित समाचारलाई लिएर बी एण्ड बी अस्पतालले दायर गरेको मुद्दामा जित हासिल भएको छ। सर्वोच्च अदालतले आइतबार अन्तिम फैसला सुनाउँदै उक्त समाचारले उठाएको विषय सही भएको प्रमाणित गरेको हो।
सोमबार, फागुन २१, २०८०
बासी खाना खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
आइतबार, फागुन २०, २०८०
दादुरा–रुबेला खोप लक्ष्य भन्दा दुई प्रतिशत बढीले लगाए
नौ महिनादेखि पाँच बर्ष मुनिका १७ हजार ८ सय ३५ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको छ। जिल्ला भर १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य सेवा कार्यालय कालीकोट लक्ष्य भन्दा ३ सय ९७ अर्थात २.३ प्रतिशत थप बालिबालिकालाई खोप लगाएको छ।
आइतबार, फागुन २०, २०८०
टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया सेवा
अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।
शनिबार, फागुन १९, २०८०
वीर अस्पतालमा एक महिनासम्म कोलोरेक्टल क्यान्सरको नि:शुल्क जाँच हुने
वीर अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा पौडेलका अनुसार यो एक महिनाको अवधिमा ४५ देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको जाँच नि:शुल्क गर्न लागिएको हो।
शुक्रबार, फागुन १८, २०८०
कर्णाली प्रतिष्ठानका भीसी डा रावलले दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे हार्वर्डमा दिए प्रस्तुती
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।
शुक्रबार, फागुन १८, २०८०
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
बिहीबार, चैत २९, २०८०
झाडापखाला र हैजाबाट बच्ने उपाय
बुधबार, चैत २८, २०८०
चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक, तत्काल कार्यान्वयन सुरु हुने
बुधबार, चैत २८, २०८०
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै
बिहीबार, चैत २९, २०८०
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
१५ घण्टा अगाडि
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search