मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १५, २०८०
Thu, Mar 28, 2024
बिहीबार, चैत १५, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
निजामती कर्मचारी विधेयकः औषधि उपचारको लागि छुट्टै स्वास्थ्य बीमा योजना लागू गर्न प्रस्ताव
सरकारले निजामती कर्मचारी विधेयक संसदमा पेश गरेको छ। विधेयकमा निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा योजना लागू गर्ने उल्लेख छ।
मंगलबार, फागुन २२, २०८०
भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा
भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो।
मंगलबार, फागुन २२, २०८०
जाँदाजाँदै स्वास्थ्यमन्त्रीले नियुक्त गरे राप्ती प्रतिष्ठानमा रजिष्ट्रार
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेको सिफारिसमा स्वास्थ्य मन्त्रालयले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेको हो।
मंगलबार, फागुन २२, २०८०
सामाजिक विकास मन्त्री साउँदसहित सुदूरपश्चिम सरकारका दुई मन्त्री र राज्यमन्त्री बर्खास्त
नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।
मंगलबार, फागुन २२, २०८०
महोत्तरीमा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु
दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ। जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो। यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन्।
मंगलबार, फागुन २२, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे स्वास्थ्यसहित माओवादी केन्द्रका दुई मन्त्री
मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सुशीला सिंखडा र रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्। सिंखडा सामाजिक विकास तथा स्वास्थ मन्त्री थिइन् भने भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए।
मंगलबार, फागुन २२, २०८०
कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब
कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।
मंगलबार, फागुन २२, २०८०
किन छुट्यो कांग्रेस र माओवादी केन्द्रको साथ? यी हुन् ६ कारण
प्रधानमन्त्री प्रचण्डले केही महिनायता मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए। खासगरी कांग्रेसबाट अर्थमन्त्री रहेका प्रकाशशरण महत, स्वास्थ्य मन्त्री रहेका मोहनबहादुर बस्नेत, एकीकृत समाजवादीबाट भौतिक मन्त्री रहेका प्रकाश ज्वाला लगायतलाई हटाइहाल्ने उनको चाहना थियो।
सोमबार, फागुन २१, २०८०
मन्त्रिमण्डल पुनर्गठन: स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै हेर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
सोमबार, फागुन २१, २०८०
भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
सोमबार, फागुन २१, २०८०
तीन मन्त्रीले लिए शपथ
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
सोमबार, फागुन २१, २०८०
संघीय निजमती विधेयक संसदमा दर्ता, स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो [विधेयकको पूर्णपाठ]
कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्।
सोमबार, फागुन २१, २०८०
राप्ती प्रतिष्ठानमा फुटेको पित्तथैलीको दुरबिन विधिबाट अप्रेसन
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलीको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासी ५१ वर्षिय महीलाको फुटेको पित्तथैलीको दुरबिन विधिबाट सफल अप्रेसन भएको हो।
सोमबार, फागुन २१, २०८०
रुकुम-पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
जिल्लाका छवटा स्थानीय तहमध्ये चारवटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम-पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए।
सोमबार, फागुन २१, २०८०
स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा शहिदनगरका तत्कालिन मेयरसहित ९ जना विरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा शहीदनगर नगरपालिकाका तत्कालिन मेयर सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, फागुन २१, २०८०
नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच
नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ। कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो।
सोमबार, फागुन २१, २०८०
मणिपाल शिक्षण अस्पतालमा ‘क्रिटिकल केयर नर्सिङ’ तालिम
अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीनमहिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
सोमबार, फागुन २१, २०८०
चन्द्रागिरिमा दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गरिँदै
काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो।
सोमबार, फागुन २१, २०८०
स्याङबोचेमा चिकित्सक दिवस मनाइयो
डा तिवारीले स्याङबोचेमा संघको झण्डा समेत लगेका थिए। डा तिवारीको टोलीले नेपाल चिकित्सक संघको झण्डा लिएर समुद्री सतहबाट ५ हजार ६ सय मिटरको उचाईमा रहेको सगरमाथाको बेस क्याम्प कालापत्थरसम्म पुग्ने छन्।
सोमबार, फागुन २१, २०८०
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाउने माओवादी निर्णय
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो।
सोमबार, फागुन २१, २०८०
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्- आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्दै
सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाउन तयार भएको अवस्थामा आफूहरू उनीसँग सहकार्यको लागि तयार भएको निष्कर्ष निकालेको थियो।
सोमबार, फागुन २१, २०८०
संकटमा सत्ता गठबन्धन, टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
सोमबार, फागुन २१, २०८०
स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष बनाउन ५ बुँदे ध्यानाकर्षण
विभिन्न संस्थाका प्रतिनिधिहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष रुपमा अगाडि बढाउन माग गर्द ध्यानाकर्षणपत्र बुझाएका छन्।
आइतबार, फागुन २०, २०८०
नेपाल चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले गरे रक्तदान
७४ औं नेपाल चिकित्सक दिवसका अवसरमा सुर्खेतका चिकित्सहरुले रक्तदान गरेका छन्। दिवसका अवसरमा प्रदेश अस्पतालमा रक्तदान गरिएको एनएमए सुर्खेतका उपाध्यक्ष डा केएन पौडेलले जानकारी दिए।
आइतबार, फागुन २०, २०८०
प्यासिफिकमा आईभीएफ स्टाफ नर्स र फर्मासिस्टको आवश्यकता
कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) स्टाफ नर्स र फर्मासिस्टका लागि रोजगारीको अवसर खुलेको छ।
आइतबार, फागुन २०, २०८०
डा अर्याल स्वास्थ्य आपूर्ति केन्द्र प्रमुखको जिम्मेवारीबाट मुक्त, दरबन्दी भएकै स्थानमा पठाइने
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा निरज अर्याल जिम्मेवारीबाट मुक्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए।
आइतबार, फागुन २०, २०८०
‘विवाह कार्डमै मदिरा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, बेहुला-बेहुलीको जन्ममिति अनिवार्य’
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ।
आइतबार, फागुन २०, २०८०
विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, यी १० कुरामा ध्यान दिए बच्न सकिन्छ
केही वर्ष अगाडिको तथ्याङ्क अनुसार नेपालमा १५५ बहिरोपन विद्यमान छ, त्यसमध्ये धेरै जसो बहिरोपन रोकथाम गर्न सकिन्छ। सोसाइटीले नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी रहेको उल्लेख गरेको छ।
आइतबार, फागुन २०, २०८०
सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
आइतबार, फागुन २०, २०८०
पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीमा मेरी झाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
नेपाल पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीको अध्यक्षमा मेरी झा निर्वाचित भएकी छिन्। शुक्रबार भएको निर्वाचनमा झाले १०४ मत ल्याउँदै जित हासिल गरेको हुन्। अध्यक्षकी अर्की प्रत्यासी सन्ध्या निरौलाले ९७ मत ल्याएकी छिन्।
शनिबार, फागुन १९, २०८०
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
२३ घण्टा अगाडि
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
बुधबार, चैत १४, २०८०
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
१ घण्टा अगाडि
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
बुधबार, चैत १४, २०८०
राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो, कहिले पत्ता लागेको थियो?
आइतबार, चैत ११, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
बिहीबार, चैत ८, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
२१ घण्टा अगाडि
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
आइतबार, चैत ११, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
मंगलबार, चैत ६, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search