विचार/ब्लग

दसैंमा कस्तो आहार विहार?

हिन्दू नेपालीको महान् चाड वडादसैं सबैको घरघरमा भित्रिसकेको छ। पारिवारिक जमघट, सुखदुःख आदान प्रदान, मीठापरिकार बनाएर खाने, मान्यजनबाट टीका-आशीर्वाद ग्रहण जस्ता क्रियाकलापहरु गरेर मनाइने यो चाड निकै उल्लासमय रहन्छ। तर यहि अवसरमा अस्वस्थकर आहारले स्वास्थ्यमा आकास्मिक एवं ...

बिरामीलाई अचेत तथा चेत गराउने उपचारको विधा एनेस्थेसिया नेपालमा कसरी सुरु भयाे?

शल्यक्रिया गर्दा आवश्यकताअनुसार चेत अथवा अचेत अवस्थामा बिरामीलाई राखी दुखाई महसुस नगर्ने औषधिको आविष्कार गरी चिकित्सा सेवालाई सहज र सफल बनाउन विशेष योगदान पुर्‍याउने महत्वपूर्ण विधाको नाम एनेस्थेसिया हो। यो विधाको प्रयोगसँगै परम्परागत चिकित्सा विज्ञानलाई नै आमूल प...

अनुभूति : दसैंमा सेतो कोट

घटस्थापना। बिदाको रमाइलो दिन। दसैं प्रारम्भ हुँदाको तिथि। जमराले अस्तित्व पाउने दिन। खुसी र उमंगको चाड। स्कुल पढ्दाका दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल! तम्घासबाट एक दिनको बाटो हिँडेका दिनहरु स्‍मृतिमा मेटिएका छैनन्। पहाड घर जाँदा साह्रै रमाउने मन हुन्थ्य...

नेपालमा रेडिएसन रेगुलेसन बडीको आवश्यकता

अस्पतालमा विभिन्न उपकरण प्रयोग गरिएका हुन्छन्। ती उपकरणले मानिसलाई नवजीवन दिन जति महत्वपूर्ण भूमिका खेल्छन्, तिनको उचित व्यवस्थापन गर्न नसक्दा त्यति नै घातक पनि हुन्छन्।  पछिल्लो समय विश्वमा प्रविधिको विकासले अन्य क्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा पनि फड्को मारेको छ। यस...

विश्व दृष्टि दिवस : आँखाको हेरचाह जहाँ तहीं

आज विश्वभरि नै विश्व दृष्टि दिवस मनाइँदैछ। ‘आई केयर एभ्री ह्योर अर्थात् आँखाको हेरचाह जहाँ तहीं’ भन्ने नाराका साथ अक्टोबर महिनाको दोस्रो बिहीबार दृष्टि दिवस मनाउने गरिन्छ। आँखा छ त संसार छ, आँखा छैन त सबै अन्धकार। यसैबाट बुझ्न सकिन्छ आँखाको महत्व। दृष्टि...

बदलिँदो परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य

परिचय : विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षजस्तै आज अक्टोबर १० तारिखमा ‘बदलिँदो विश्व परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाउन लागिएको हो। मानसिक बिरामीप्रति सामाजिक कुसंस्कारविरुद्ध विश्वव्यापी स्वास्...

हरेक विद्यालयमा मनाेवैज्ञानिक परामर्शदाता हुनुपर्छ

अहिले मुख्यतः बच्चाहरु स्कुल जान नचाहने, पढ्न नसक्ने, सुस्त मनस्थिति हुने जस्ता मानसिक समस्याबाट पीडित भएको देखिन्छ। डराइरहने, काँपिरहने, भूत–पिचास लागेर बेहोस् भयो भन्ने समस्या लिएर अभिभावकहरु अस्पताल धाउने गर्दछन्। परीक्षामा फेल भएमा, परिवार धेरै गरिबीमा ...

नेपालमा आयुर्वेद स्वास्थ्य सेवा

ऐतिहासिक पृष्ठभूमि आयुर्वेद चिकित्सा प्रणालीको उत्पत्ति र विकास भारतवर्षमा भएको हो। वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो। आयुर्वेद नेपालको मौलिक राष्ट्रिय चिकित्सा प्रणाली हो। ब्रह्माण्डका रचयिता अर्थात सृष्टिका प्रारम्भकर्ता ब्रह्मा...

'बेड रेस्ट'का २२ दिन : बन्चरोले कम्मर छिनालेझैं त्यो अनुभूति

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै डा विप्लव सापकोटाले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त?' हो, उनले भनेझैं मेरो मेरुदण्डको तल्लो भाग (एल ४-५) को नसा...

निजामति सेवा भित्र स्वास्थ्य : समस्या यथावत

नेपालीमा एउटा उखान छ, 'माझीसँग सल्लाह गर्दागर्दै काजीका सात गाउँ डुबे।' उखान भनेपछि धेरै ठाउँ र प्रसंगमा प्रयोग हुने कुरा हो। नेपालको स्वास्थ्य सेवा पनि यो उखानवाट अछुतो छैन। स्वास्थ्यकर्मीहरु डुबिरहेका छन् र तिनलाई तार्ने जिम्मा लिएका माझीरुपी स्वास्थ्यका अधिका...

स्तन क्यान्सरमा आयुर्वेद र योग

क्यान्सरको नाम सुन्ने वित्तिकै हामी  डराउँछाैँ ।पुरुषमा प्रायः गला,प्रोस्टेट,जीब्रो, खानाको नली आदिको क्यान्सर देखिन्छ भने महिलामा प्राय गर्भाशय, स्तन, पित्ताशय, थाइरायड आदिको क्यान्सर देखिन्छ।  महिलामा हुने स्तन क्यान्सर आजको समयमा निकै चुनौतीपूर्ण बन्दै गइरहेक...

यसकारण हुन्छ अस्पताल र बाहिर औषधिको मूल्यमा फरक

औषधिलाई धेरैले पैसा कमाउने बाटोको रुपमा बुझ्ने गरेका छन् तर, त्यो धारणा गलत हो। औषधिले रोग पार्छ भन्ने बुझिन्छ। बिरामीको जीवन बचाउने औषधि गुणस्तरको हुनुपर्छ। तर, यहाँ गुणस्तरको कुरा गर्ने निकै कम छन्। गुणस्तर भन्दा पनि सबैको ध्यान मूल्यमा नै केन्द्रित छ। औषधि किन्दा ...

मेडिकल कलेजहरुमा ‘खडेबाबा’ र ‘लडेबाबा’ कसरी आए? अदालत, संवैधानिक निकाय र राजनीतिक दलले यसको जिम्मेवारी लिनैपर्छ

ऐन बनाउनुभन्दा काम गर्ने निकायलाई अनावश्यक दबाब दिने कार्य अन्त्य गर्नेतर्फ लाग्न जरुरी छ। विगतमा अदालत, संवैधानिक निकाय र राजनीतिक दलले दबाब दिएरै मेडिकल कलेजलाई सिट निर्धारण गर्न लगाए। सर्वोच्चदेखि उच्च अदालतले सिट यसरी/उसरी दिनु भनेकै हो। अख्तियार पनि हस्तक्षेपमै उत्...

अठार बर्ष पैंतालीस किलाे, रक्तदान गर्न गर्नु हुन्न ढिलाे

अठार बर्ष पैंतालीस किलाे रक्तदान गर्न गर्नु हुन्न ढिलाे खुसीकासाथ शुभारम्भ गराैं जीवन रक्षार्थ रक्तदान गराैं भन्न सकिन्न कुनबेला कसलाई चाहिने हाे तिमी हामी सबैलाई  रगतै बीना कल्पनै हुन्न जीव है चाहिनेलाई दिंदै जाउँ सक्ने सबले गर्दै जाउँ   रक्तदान,...

चिकित्सा शिक्षा विधेयक किन पारित हुन सकेन? शिक्षामन्त्री पोखरेलको जवाफ [अडियो]

चिकित्सा शिक्षा विधेयक संसदबाट दोस्रो पटक पनि पारित हुन सकेन। सरकारले डा. गोविन्द केसीसँग विधेयक पारित गर्ने सम्झौता गरेको थियो। 'विधेयक किन पारित हुन सकेन?' भन्ने प्रश्न हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सोधेका थियौं। मन्त्री पोखर...

स्वास्थ्य क्षेत्रमा फर्मासिष्टको जिम्मेवारी

आज फर्मासिष्टहरूको विशेष दिन। सेप्टेम्बर २५ अर्थात् ‘विश्व फर्मासिष्ट दिवस’। ‘फर्मासिष्ट तपाईंको औषधि विशेषज्ञ’ भन्ने नाराका साथ यस वर्ष नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। भनिन्छ, थोरै खाए अमृत, धेरै खाए विष। हरेक चिजला...

नेपाल जनस्वास्थ्य संघको चुनाव:  आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

सधैंजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्षमा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ। जनस्वास्थ्य पेशाकर्मीहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व वि...

प्रकाशकीय : हाम्रो कर्तव्य, हाम्रो प्रण

हेल्प पब्लिकेसन प्रालिले ‘स्वास्थ्य खबरपत्रिका’ प्रकाशन गर्न थालेको आठ वर्ष पूरा भयो । यो प्रकाशनले नवौं वर्ष टेक्दै गर्दा हामी सञ्चार अनुभव, दायित्व र कर्तव्यप्रति अझै निख्खर र सचेत बन्दै आइरहेका छौं भन्न पाउँदा हामीलाई गर्व लागेको छ। ‘स्वास्थ्य खबरपत्रिका&...

आयुर्वेद अध्ययन संस्थान गठनको औचित्य

नेपालमा त्रिभूवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेदतर्फको बी.ए.एम. एसी  कार्यक्रम सञ्चालन गरिरहेको छ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले आफ्नो आङ्गिक क्याम्पस आयुर्वेद क्याम्पस, कीर्तिपुरमार्फत् सो कार्यक्रमको सञ्चालन गर्...

स्वास्थ्य सेवा: चपेटामा सिअहेव छैठौ

स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूहमा हेल्थ असिस्टेन्ट र सिनियर अहेवहरुबीच स्वास्थ्य चौकी प्रमुख तथा विभिन्न तहको दरबन्दीसंरचनाको विषयलाई लिएर सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा वादविवाद भइरहेको देखिन्छ। यसरी एउटै सेवा समूहका कर्मचारीहरुबीचविवाद हुँदा जनताको स्वास्थ्य से...

पढ्नै पर्ने