मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख ७, २०८१
Sat, Apr 20, 2024
शुक्रबार, वैशाख ७, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विचार/विश्लेषण
स्वास्थ्य सेवा दिवसको सार्थकता
तमाम समस्याको समाधान सहित स्वास्थ्य सेवाको पुनर्संरचना, पुनर्व्यवस्थापन, भौतिक संरचनाको निर्माण र कार्यशैली परिवर्तन गरी जनताले सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएको अनुभूती नगरुन्जेल स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता देखिँदैन र प्रस्तावनामा उल्लेख भएका कुरा पूर्ण हुँदैनन्।
सोमबार, फागुन १५, २०७९
क्रिटिकल केयरमा डाइटिसियनको भूमिका
गम्भिर बिरामीहरुमा कुपोषणका विभिन्न समस्या आउँछन। मुखबाट खानसक्ने अवस्था होस या मुखबाट खान नसक्ने अवस्था होस् शारीरिक अवस्थामा ह्रास आउँदै जान्छ।
शनिबार, फागुन १३, २०७९
ग्याल्पो ल्होसार र स्वास्थ्यमा पार्न सक्ने प्रभाव
नयाँ वर्षका रुपमा चिनिने यो पर्व यस वर्ष २१५० औँ वर्ष हो। मुसा, गाई, बाघ, खरायो,ड्रागन (मेघ), सर्प, घोडा,भेडा,बाँदर चरा,कुकुर र बराहगरी १२ वर्गमा विभाजन गरिएको छ। यसवर्ष ह्यो ल्हो (खरायो) को रुपमा रहेको छ।
मंगलबार, फागुन ९, २०७९
नेपालमा स्वास्थ्यको निजीकरण: प्रभाव र परिणाम
नेपालमा २०४६ सालको राजनैतिक परिवर्तन पश्चात स्वास्थ्यको निजिकरणको सुरु भएको हो। त्यो भन्दा अगाडि पञ्चायतकालमा राज्य उदार भैसकेको थिएन।
शुक्रबार, माघ २७, २०७९
खाद्य असुरक्षाविरुद्ध नेपाल र युरोपियन युनियन सँग–सँगै
रसियाले युक्रेनविरुद्ध सुरु गरेको गैरकानुनी र औचित्य सावित हुन नसक्ने आक्रमक युद्धले पनि विश्वभर नै खाद्य असुरक्षाको अवस्थालाई थप गहिरो बनाएको छ।
बुधबार, माघ २५, २०७९
क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि क्यान्सर रजिस्ट्रेशनको महत्व, आवश्यकता र सम्भावना
उटा क्यान्सर अस्पतालको लागि चाहिने सम्पूर्ण पूर्वाधार तथा जनशक्ति जुटाउन सक्ने संस्थालाई मात्र संचालन अनुमति दिने नियम कहिले बनाउने? आजभन्दा ३ बर्ष अगाडि बजेट भाषण हुँदा नेपाल सरकारको मातहतमा Cancer Institute खोलिने छ भनेर बोलिएको थियो। ख़ै त्यो कहाँ सेलायो ?
शनिबार, माघ २१, २०७९
उम्मेदवार चिनौं, समस्या सम्बोधन गर्न सक्नेलाई भोट गरौं
म सन् २००५ देखि सुदूरपश्चिमको स्वास्थ्य सेवामा आवद्ध छु। मैले उक्त क्षेत्रम सेवा दिन थालेको अठार वर्ष पुगिसकेको छ। अहिले म नेपाल सरकारको दशौँ तहको कर्मचारी हुँ। बिगत चार वर्षदेखि सेती प्रादेशिक अस्पतालमा सेवा दिईरहेको छु।
बुधबार, माघ १८, २०७९
संकटग्रस्त चिकित्सा पेशा: निराश चिकित्सक
केही समय पहले पोखरामा ड्युटीमा काम गर्दा गर्दै चिकित्सकको मृत्यु भयो, त्यहाँ पनि उचित सम्मान र क्षतिपूर्तिको व्यबस्था भएन। कमसेकम काम गर्दा गर्दै चिकित्सकको मृत्यु भएमा ड्युटीमा काम गर्दा मृत्यु हुने राष्ट्र सेवक सरह सबैले सेवा र क्षतिपूर्ति पाउनुपर्दछ।
बुधबार, माघ १८, २०७९
स्वास्थ्य क्षेत्रका समस्या र नागरिकका अपेक्षा
स्वास्थ्य क्षेत्र मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने,स्वस्थ जिवनको लागि आधारशिला निर्माण गर्ने, सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रण गर्ने,बिरामीहरुको उपचार गर्ने जस्ता विविध विषय जोडिएको अत्यन्त महत्वपूर्ण क्षेत्र हो।
मंगलबार, माघ १७, २०७९
अग्रज चिकित्सकको अहमताले थिचेको नवचिकित्सकको भविष्य
एउटा कर्मचारीले त्यसरी सेवा गर्दैगर्दा कुटाइ खानुपर्ने अवस्थाको अन्त्य हुने वातावरण बनाउने जिम्मेवारी यो समाज, कार्यालय प्रमुख तथा जनप्रतिनिधि र सम्पूर्ण राज्यको होइन र? होइन भने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन पारित गरेर किन हात्तीको देखाउने दाँत र खाने दाँत जस्तो भिन्नता गराएको?
सोमबार, माघ १६, २०७९
स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन अहिले नगरे कहिले गर्ने?
जनस्वास्थ्यमा नसर्ने रोगले आफनो प्रभुत्व जमाईरहेको छ अनि सर्ने रोगभन्दा घातक नसर्ने तथा वंशाणुगत रोग अहिले जनस्वास्थ्यको टाउको दुखाईको विषय भएको छ।
सोमबार, माघ १६, २०७९
नवनियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्यका सवालहरु
स्वास्थ्य मन्त्री/ स्वास्थ्य राज्यमन्त्री सफल हुने वा असफल हुने भन्ने कुरा यहाँले तय गर्ने कार्य-योजनाले त निर्धारण गर्छ नै तर हालको हाम्रो प्राक्टिस हेर्दा यहाँले नियुक्त गर्ने सल्लाहकार, सचिवालयको समेत ठूलो प्रभाव देखिन्छ।
आइतबार, माघ १५, २०७९
नेपालमा आत्महत्याको डरलाग्दो तथ्यांक र रोकथामका कार्यक्रम कार्यान्वयनको अपरिहार्यता
नेपाल प्रहरीसँग उपलब्ध तथ्याङ्क अनुसार नेपालमा पनि औषतमा वर्षेनि ६ हजार भन्दा बढी र दैनिक १८ जनाले आत्महत्या गर्ने गरेका छन्।
सोमबार, माघ ९, २०७९
आत्महत्या रोक्ने, तर कसरी?
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार एक वर्षमा संसारका लगभग ८ लाख मानिस वा हरेक ४० सेकेण्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन्।
बिहीबार, माघ ५, २०७९
नयाँ स्वास्थ्य मन्त्रीलाई २० बुँदे सुझाव
बिरामीलाई दिने सेवाको सम्भव भएसम्म डिजिटलाइजेसन गरेर अभिलेखीकरण गर्ने व्यवस्था गर्नुहोस्। उदाहरणको लागि, जुम्ला अस्पतालबाट टिचिङ प्रेषण भएको बिरामीको अभिलेख काठमाडौंको चिकित्सकले सजिलै हेर्न मिल्ने होस्।
बुधबार, माघ ४, २०७९
नेपाली बजारमा पाइने आयुर्वेदिक औषधिहरुको स्थिति
एकदमै थोरै औषधिहरू टिन बक्समा, पेट बोतलमा ,नेपाली कागज र कुटमा प्याक गरिएको भेटियो। अधिकांश नेपाली उत्पादकले आफ्नो औषधिको लेबलमा दुवै नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरेका थिए भने थोरैले नेपाली भाषामात्र प्रयोग गरेको पाइयो।
बुधबार, माघ ४, २०७९
सरकारले स्वास्थ्यको संवेदनशीलता कहिले बुझ्ने? डाक्टरको दरबन्दी कहिले थपिने?
स्पतालमा पर्याप्त चिकित्सक राखिने हो भने त्यसको फाइदा डाक्टरलाई भन्दा बढी बिरामीलाई हुन्छ। ७० जना बिरामी एकजना डाक्टरले हेरिरहेको छ अर्को डाक्टर थपियो भने दुईजनाको भागमा ३५ जना पर्छ। डाक्टरले २ मिनेटमा हेर्ने बिरामीलाई १० मिनेट समय दिन सक्ने भयो।
शुक्रबार, पुस २९, २०७९
समृद्ध समाज निर्माणमा स्वास्थ्य बिमाको भूमिका
मानव सभ्यतालाई जिवन्त राख्न स्वस्थ एवं समृद्ध समाजको कल्पना तब मात्र साकार पार्न सकिन्छ जब राष्ट्रका हरेक नागरिक निरोगी हुन्छन्।
बिहीबार, पुस २८, २०७९
अस्पतालको लाइन हटाउन सरकारको निर्देशनले मात्र पुग्दैन
अहिले बिरामीबाट गुनासो आउने भनेको अप्रेसनका लागि एक वर्षपछिको मिति दिइयो भन्ने छ। यो कुरा सही हो। एक वर्षपछिको मिति राखेर अप्रेसनको समय दिइरहेका छौं।
बुधबार, पुस २७, २०७९
नेपालको सन्दर्भमा इच्छामृत्यु: भ्रम र वास्तविकता
हाम्रो स्वास्थ्य सेवा प्रणालीमा पनि तत्काल लगानी गर्न आवश्यक छ, ताकि बिरामी स्वास्थ्यबाट पीडित गरिबहरुले निःशुल्क स्वास्थ्य सेवामा पहुँच गर्न सकून्। स्वास्थ्य सेवामा लगानी दान होइन; ‘स्वास्थ्यको अधिकार’ हाम्रो संविधानको ‘बाँच्नको अधिकार’ अन्तर्गत दिइएको छ।
मंगलबार, पुस १२, २०७९
स्वास्थ्य बिमा: हालको अवस्था र सुदृढिकरणको आवश्यकता
नेपाल सरकारले उच्च प्राथामिकतासहित संचालन गरेको यस स्वास्थ्य बिमा कार्यक्रमको हालसम्मको नतिजा भने सन्तोषजनक देखिदैन।
सोमबार, पुस ११, २०७९
प्रत्येक मुटुलाई ‘ट्रिट’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ
प्रत्येकपटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर फेरि चालु गर्दा मलाई एक्साइटमेन्ट बनाउँछ। मुटु अरु माशंपेशीजस्तो होइन। यसको आफ्नै रिदम हुन्छ। मुटुको युनिक फिचर्स छ। त्यसैले प्रत्येक मुटुलाई ‘ट्रिट’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ।
शनिबार, पुस ९, २०७९
संघीय संरचनामा सुत्केरीपछिको परिवार नियोजन सेवाको अवस्था र सुदृढीकरणको आवश्यकता
गर्भ निरोधक साधनहरुको उपायोगको अवस्था विगत केहि वर्ष यता एउटै विन्दुमा रहेको देखिन्छ। उपलब्ध तथ्यांकलाई अलिक शुक्ष्म रुपमा विश्लेषण गर्दा परिवार नियोजनका साधनहरुको प्रयोग खास समुहहरुमा औसतभन्दा कम रहेको देखिन्छ।
मंगलबार, पुस ५, २०७९
नर्सलाई 'सिस्टर' सम्बोधन: कति उचित कति अनुचित?
सिस्टर शब्दले नर्सलाई बोलाउनु हरेक दृष्टिबाट अनुचित नै देखिन्छ।
शनिबार, पुस २, २०७९
स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम
व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ।
मंगलबार, मंसिर २७, २०७९
अपाङ्गता व्यवस्थापन र पुनर्स्थापना
नेपाल सरकारको अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गताको वर्गीकरण दुई किसिमले गरेको छ।
आइतबार, मंसिर १८, २०७९
स्वास्थ्यको सेवा प्रवाहको विद्यमान स्थिति र सुधारका पक्षहरू
सर्ने र नसर्ने रोगहरुको उपचार तथा मानसिक स्वास्थ्यको प्रवर्धन र अति आवश्यक औषधिको उपलब्धता प्राथमिक स्वास्थ्य सेवामा समावेश सेवाहरु हुन्।
शनिबार, मंसिर १७, २०७९
एड्स अन्त्यका लागि समानता
बलियो राजनीतिक नेतृत्व, राष्ट्रिय अपनत्व, पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्न आवश्यक छI
बिहीबार, मंसिर १५, २०७९
सम्भव छ टेलिफिजियोथेरापी?
यस्ताे बिधिबाट सेवाहरू प्रसारण गर्दा उपचारात्मक विधि, अध्यापन, प्रगतिको अनुगमन, स्वास्थ्य प्रवर्द्धन लागायत विभिन्न कार्य गर्न सकिन्छ।
आइतबार, मंसिर ११, २०७९
स्वास्थ्य बिमा कार्यक्रमले सामुदायिक फार्मेसीहरुमा पारेको प्रभाव
सरकारले नीति ल्याएमा बीमित तथा बिरामीहरुलाई पनि सहजता अनि सामुदायिक फार्मेसीहरुको पनी भविष्य सुनिश्चत हुने थियो।
आइतबार, मंसिर ४, २०७९
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
१२ मिनेट अगाडि
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search