टिप्स/जानकारी

दसैंमा मासु खानु अघि जान्नै पर्ने यी कुरा

मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ। फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फ...

गुणकारी जमराको रस

नेपालीको महान पर्व बडादसैं सुरु भएको छ। हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गरी जमरा राखी दुर्गा भवानीको आराधना आरम्भ गरेसँगै बडादसैं सुरु हुन्छ। धार्मिक महत्व बोकेको जमरा टीकासँगै विजयादशमीमा लगाउन मात्र होइन, प्राण...

अभिभावकलाई टिप्स : बच्चाको आँखा ठिक छ छैन कसरी थाहा पाउने?

आँखा संवेदनशील अंग हो। ठूला व्यक्तिहरुमा मात्र होइन बालबालिकामा पनि आँखामा विभिन्न समस्या देखिइरहेका हुन्छन्।  सबै बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन्। आफ्ना बच्चाको आँखा ठिक छ कि छैन भनेर अभिभावकले ध्यान दिनु आवश्यक छ। खासगरी बच्चा जन्मेपछि दुई-तीन ...

स्तन क्यान्सरको सुरुवाती पहिचानले जीवन बचाउँछ

अक्टोबर महिनालाई विश्वभर स्तन 'क्यान्सरबारे सचेतना महिना' को रुपमा हरेक वर्ष मनाउने गरिन्छ। स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारको बारेमा जनचेतना जगाउनु तथा स्तन क्यान्सर पीडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको मुख्य उद्देश्य हो। स्तन...

हड्डी के हो? यस्ता छन् हड्डीमा लाग्ने ७ रोग

हड्डी के हो? कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ। हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई ...

राग चिकित्साका फाइदा

राग शब्द संस्कृतको ‘रंज’ बाट बनेको हो ।  जसको अर्थ रंगाउनु हुन्छ । यस्तो विधिले  मनलाई विभिन्न भावहरुमा रंग्याउने काम गर्छ । त्यसलाई राग भनिन्छ। संगीत परापुर्वकाल देखिनै साधना, चिकित्सा, मनोरञ्जन तथा चेतनाको प्रस्फुटन गर्ने माध्यम  हो। ...

महिलाहरूमा पिसाबकाे संक्रमण बढ्दाे छ : डा अनिल श्रेष्ठ

वीर अस्पतालको हाम्रो विभागमा विशेषतः खोक्दा तथा हाच्छिउँ गर्दा पिसाब चुहिने, पिसाब रोक्न गाह्रो हुने, छिटोछिटो पिसाब लाग्ने लगायतका युरिनेटरी समस्या लिएर आउने धेरै छन्। पिसाबको संक्रमण धेरैजसो यौन जीवनमा सक्रिय भएकाहरूका पाइएको छ  महिनावरी रोकिएपछि पन...

अप्ठ्यारो माने 'प्राइभेट पार्ट'का यी रोगले झनै दुःख दिन्छ : डा अनुपमा कार्की

हाम्रो विभागमा दैनिक विभिन्न यौनरोगका समस्या लिएर आउने गरेका छन् । धेरैजसो महिलाहरू समस्या लिएर आउने भनेको भिडिएस (भेजाइनल डिस्चार्ज सिन्ड्रोम) हो। यौनांगमा मुसा भएका महिला पनि आउने गर्छन्। अर्कोचाहिँ हर्पिस भन्ने हुन्छ। यसमा ससाना पानी फोकाहरू आउने हुन्छ, जुन एकदम...

महिलाको 'प्राइभेट पार्ट'का समस्या चानचुने होइन : डा अचला वैद्य

योनीबाट सेतो पानी वा गन्हाउने पानी बग्ने, यौनांग चिलाउने, दहीको छोक्रा जस्तो सेतो पदार्थ आउने जस्ता समस्या लिएर महिलाहरू आउने गरेका छन्। महिनावारी सुकेपछिका जोखिमहरू लिएर पनि आउँछन्। महिनावारी सुकेपछि पनि रगत आइराख्ने समस्या एकदमै डरलाग्दो हुन्छ। सामान्य होला भने...

शाकाहारी भाेजनका फाइदा

आज विश्व शाकाहारी दिवस। मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने,मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन्।  शाकाहारी आहार पनि मांसाहार भोजन जत्तिक...

मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। ...

बदलिँदो मौसममा बच्चालाई हुने स्वास्थ्य समस्यामा अपनाउनुपर्ने होसियारी

अहिलेको मौसममा बच्चाहरु हप्तै पिच्छेजसो बिरामी परिरहन्छन् । बच्चाहरुलाई यो मौसममा कहिले ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, खाना मन नगर्ने जस्ता समस्याले अभिभावकलाई हैरान हुन्छन्। अहिले धेरै बच्चाहरु बिरामी परिराख्नुको मुख्य कारण भनेको मौसम परिवर्तन हो। बच्चामा रो...

फ्लु प्रकोपमा यी ५ गल्ती नगर्नुस्

१) सामान्य रुघा खोकी भनेर बेवास्ता नगरौं। विशेष गरेर श्वास प्रश्वाशमा पनि अबरोध देखिए तुरुन्त  चिकित्सकसँग  सम्पर्क राख्नु पर्दछ। त्यो सेभेर अक्युट रेस्पिरेटोरी इन्फेकसन पनि हुनसक्दछ।   २) बृद्ध-बृद्धा खासगरी ६५ वर्ष माथिकाहरु संक्रमित भए तुरुन्त स्वास्थकर्म...

दत्तिवनको औषधीय महत्व

हिन्दु परम्परा अनुसार भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीलाई महिलाहरुले विशेष रुपमा मनाउने गरेका छन्। विवाहित तथा  अविवाहित मासिक धर्म अवलम्बन गरेका नारीहरुले व्रत बसेर, चार वेदका रचयिता सप्तऋषिको पूजाआजा गरेर आज हरितालिका तीजको तेस्रो दिन ऋषिपञ्चमी मनाइरहेका ...

व्रत बस्दा शरीरमा हुने परिवर्तन र ध्यान दिनुपर्ने कुराहरु

व्रत धेरैले लिइरहन्छन्। पर्व मनाउने वा धर्म सस्कृतिलाई निरन्तरता दिनुका सथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ। निरन्तर लामो समयको लागि हामी भोकै बस्दैछौं भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना  पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ। हा...

झरीको समयमा छालामा आउने समस्या र उपचार

गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । असार, साउन र भदौमा गर्मीसँगै झरी पर्छ । त्यसैले यी महिनामा अन्य मौसमभन्दा ज्यादा छालाका समस्या देखापर्छन् । जति सफा रहे पनि विभिन्न कारणले शरीर चिलाउने, एलर्जी हुने, छाला डढेर विभिन्न समस्या ...

क्यान्सरका औषधीमा अपनाउनु पर्ने सावधानी

क्यान्सर रोकथामको लागि प्रयोग हुने औषधि अर्थात् एन्टी क्यान्सर ड्रग्स 'केमो' औषधिहरु अन्य औषधिको तुलना धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन्।  क्यान्सर भएको व्यक्तिले एक वा एक भन्दा बढी औषधिहरु क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन्। ती औषधिको प्रयोग गर्ने ...

बच्चा हुर्काउँदा आमा–बुबाको भूमिका कस्तो हुनुपर्छ? के–के कुरामा ध्यान दिने?

हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर सबैको चाहना पूरा नहुन सक्छ। कुनै बालबच्चाा हरेक कुरामा अगाडि हुन्छन् भने कुनै बालबच्चाा सबै कुरामा पछाडि हुन्छन्। आफूले चाहेजस्तो छोराछोरीको प्रगति देख्न बच्चाा हुर्काउँदादेखि न...

सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने ११ कुरा

सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोेमोग्राफी हो। यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स–रे को तुलनामा सिटी स्क्यान धेरै नै आधुनिक हो र यसले एक्स–रे...

एमआरआइ गर्नु अघि ध्यान दिनु पर्ने ९ कुरा

१. गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन। २. धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन। ३. दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न अघिनै जानकारी दिनुपर्छ। ४. अन्य बिरामी त...

पढ्नै पर्ने