मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख १३, २०८१
Thu, Apr 25, 2024
बिहीबार, वैशाख १३, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
चाडबाडमा के खाने, कति खाने?
मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन। यस्ता बिरामीले आलुको अचार, ड्राई फुड, जंक फुड, बोसो भएको मासु खानु हुँदैन। बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सख्खर, तेलमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हुँदैन।
आइतबार, कात्तिक ५, २०८०
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
दशैंको बेला घर जाँदा हवाईजहाज र बस दुई किसिमका यातायातका साधनमा गरिन्छ। त्यसमा पनि अधिकांश बसको यात्रा नै गर्ने गर्छन्। बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ।
सोमबार, असोज २९, २०८०
विश्व हात धुने दिवसः यी हुन् हात धुनैपर्ने अवस्थाहरु
दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं।
आइतबार, असोज २८, २०८०
डेंगु रोकथामका उपायहरु
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ।
मंगलबार, असोज २३, २०८०
किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार
महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौं पलाउछ।
आइतबार, असोज २१, २०८०
के हो स्क्रब टाइफस, कसरी सर्छ?
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ
शनिबार, असोज २०, २०८०
रुघाखोकीः लक्षण, रोकथाम र उपचार
वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ।
शुक्रबार, असोज १९, २०८०
उपयोगी नीम
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन्। यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने।
शुक्रबार, असोज १९, २०८०
कति घण्टा सुत्ने?
सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।
बिहीबार, असोज १८, २०८०
कागतीका फाइदा
कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ। ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ।
बिहीबार, असोज १८, २०८०
मुख तथा दाँत सुरक्षाका उपाय
दाँत तथा मुखको स्वास्थ्यलाई मजबुत राख्नको लागि हरेक दिन साँझ र बिहान खाना खाइसकेपछि नियमित ब्रस गर्ने र दाँत तथा मुखसम्बन्धी केही थप समस्याहरु भएमा तुरुन्त दन्तरोग विशेषज्ञलाई भेटी परामर्श लिनुपर्छ।
बिहीबार, असोज १८, २०८०
बालबालिकाको खानामा चिनी र नुन किन कम गर्न जरुरी छ?
बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिनुभयो भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। जस्तो कि बच्चाहरूले आमाको दूध चाँडै छोड्छन् र तिनीहरूमा तरकारी वा अन्य खानाको स्वाद थाहा पाउने कुराको पनि विकास हुन पाउँदैन।
बिहीबार, असोज १८, २०८०
यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ। यसमा भएको एन्टिअक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ।
बुधबार, असोज १७, २०८०
हृदयघात हुनु अगावै कसरी थाहा पाउने?
मुटको मांशपेशीलाई रक्तसञ्चार गर्ने आर्टरीलाई कोरोनरी आर्टरी भनिन्छ। कोरोनरी आर्टरीमा केही कारणले ब्ल्केज भएको अवस्थामा रक्त प्रवाह हुन सक्दैंन। जति लामो समयसम्म रक्तप्रवाह हुँदैंन, त्यति नै माशंपेशी मर्ने सम्भावना बढ्दैं जाने गर्छ।
बुधबार, असोज १७, २०८०
मुटु स्वस्थ राख्ने खानेकुरा
स्याउ दैनिक एउटा स्याउ खानाले चिकित्सककहाँ जानुपर्दैन भन्ने त भनाइ नै छ। मुटुको स्वास्थ्यका लागि पनि त्यति नै आवश्यक छ। रगत जम्नबाट रोक्ने भएकाले दैनिक स्याउ खानाले धेरै फाइदा पुग्छ। स्याउ जुनसुकै समयमा खाँदा पनि मुटुका लागि राम्रो हुन्छ।
शुक्रबार, असोज १२, २०८०
नेपालमा सर्पदंश: चुनौती र प्राथमिक उपचार
अर्थात् झन्डै ८० प्रतिशत सर्पहरु विषालु हुँदैनन्/छैनन्। नेपालमा तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको बताइन्छ। प्रायः सर्पहरु बर्षात भएपछि उनीहरूको बासस्थानबाट बाहिर निस्कने गर्दछन्। करेत सर्पले प्रायः राती मात्र टोक्ने गर्छ, भने कोब्रा सर्पले बेलुका र दिउँसो धेरै टोक्ने गर्छ।
सोमबार, असोज १, २०८०
फिजियोथेरापी: बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी
फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ।
शुक्रबार, भदौ २९, २०८०
कस्ता लक्षणहरु देखिएमा अटिजमको शंका गर्ने
सोमबार, भदौ २५, २०८०
झाडापखालाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
बुधबार, भदौ २०, २०८०
शरीरमा पानीको मात्रा कम देखिने समस्या
जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
आइतबार, भदौ १७, २०८०
दैनिक स्याउ खाँदा शरीरलाई यस्ता फाइदा
पाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ।
शनिबार, भदौ १६, २०८०
खाना खाएको कति समयपछि पानी पिउने?
हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ।
शुक्रबार, भदौ १५, २०८०
निराश हुनबाट मुक्ति पाउनु छ? अपनाउनुहोस् यी ५ उपाय
धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ।
शनिबार, भदौ ९, २०८०
बेलुकाको खाना चाँडै खाँदा हुने ८ फाइदा
यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन।
सोमबार, भदौ ४, २०८०
चिन्ताबाट उम्किने तरिका
आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस्। आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस। ‘सुःख बाँडे धेरै दुःख बाँडे थोरै भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस्।
सोमबार, भदौ ४, २०८०
झाडापखला, हैजा र डेंगुबाट बच्ने उपाय
क्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं
बुधबार, साउन ३१, २०८०
शरीरमा पानी कम हुँदा देखिने समस्या
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।
सोमबार, साउन २९, २०८०
आँखा पाक्ने रोगका ५ लक्षण र रोकथामका उपाय
स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं। दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जाऔं।
बुधबार, साउन २४, २०८०
स्तनपान: अमृत समान
स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ।
शनिबार, साउन २०, २०८०
स्तनपान गराउने आमाले जान्नैपर्ने विषय
विश्वव्यापी मान्यताप्राप्त, सर्वगुण सम्पन्न आमाको दूधको स्रोत अर्थात आमाको पोषण, स्वास्थ्यस्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मकरुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ। अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ।
बिहीबार, साउन १८, २०८०
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search