मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, वैशाख १२, २०८१
Thu, Apr 25, 2024
बुधबार, वैशाख १२, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
गर्मी र वर्षातको समयमा किन बढी हुन्छ हेपाटाइटिस ए र ई?
गर्मी महिनामा धेरै पानी पिउने गरिन्छ, तर सबैले शुद्ध पानी पिउँछन् भन्ने हुँदैन। फोहोर पानीको सेवनले नै हेपाटाइटिस ए र ई हुने हो। हाम्रोमा ढल निकासकोे उचित प्रबन्ध नहुनाले पनि बारम्बार खाने पानी प्रदूषित भइरहेको हुन्छ। शुद्ध पानी, स्वस्थ खानाको अभाव, स्वास्थ्य चेतनाको अभाव आदिका कारण हेपाटाइटिस ए र ईले मानिसलाई आक्रमण गर्दछ।
शुक्रबार, साउन १२, २०८०
बढ्दै डेंगुको संक्रमण, आवश्यकता सावधानीको
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिएको बेस हुन्छ । त्यसैले आफ्नो घरवरिपरि सरसफाइ गरौँ र सुरक्षित रहौँ। धरानमा देखिएको जनस्वास्थ्यको अवस्था आफ्नो क्षेत्रमा नहोस् भन्नको लागि पानी जम्नसक्ने ठाऊँहरुलाई सफा गरौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
बिहीबार, साउन ११, २०८०
नीम : के-केमा लाभदायी?
पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ। सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ। त्यसैले यसलाई रोगनिवारक मानिएको छ।
सोमबार, साउन ८, २०८०
जान्नुहोस् मेवाका ५ फाइदा
यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन्। यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन्।
आइतबार, साउन ७, २०८०
चिनीको साटो प्रयोग गरिने पदार्थ जसले 'क्यान्सर निम्त्याउन सक्छ' !
अन्तर्राष्ट्रिय स्तरमा एस्पर्टेमले स्वास्थ्यमा गर्ने असरबारे चर्चा भएकाले यसको प्रयोग हुने स्वदेशी उत्पादन र आयात हुने खाद्यान्नको नियमन गरिन सक्ने प्रवक्ता महर्जन बताउँछन्।
सोमबार, साउन १, २०८०
के हो छालामा हुने फंगल र ब्याक्टेरियल संक्रमण?
समयै उपचार नगरे यो संक्रमण शरीरमा फैलदै जान्छ। फंगल इन्फेक्सन बढी गर्मी महिनामा बढी हुने भएकाले कस्सिएको र शरीर निकै गुम्सिने कपडा नलगाउन उनको सुझाव छ। फंगल इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले तौलिया लगायत कपडाहरु साझा रुपमा प्रयोग गर्नु हुँदैन।
सोमबार, साउन १, २०८०
हाँडेका ८ लक्षण र जोगिने ६ उपाय
हाँडे एक भाइरल संक्रमण हो। यो पारमिक्जो भाइरसबाट सर्ने गर्छ। यसलाई गलफुलो भनेर पनि चिनिन्छ। यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
कोलोरेक्टल क्यान्सरको अवस्था र रोकथाम
यो क्यान्सर उच्च विकसित राष्ट्रहरुमा बढि छ भने मध्यम तथा निम्न आय भएका राष्ट्रहरुमा पनि यसले प्रभाव पार्न थालेको छ। विश्व स्वास्थ्य संगठन (ग्लोबोक्यान) २०२० को अनुसार नेपालमा क्यान्सरका बिरामीहरुमध्ये करिब ९.३ प्रतिशत मानिसहरु यस क्यान्सरका बिरामी छन्। नयाँ क्यान्सरका बिरामीको संख्यामा यो रोग, मुख्य ५ मा पर्दछ। सोहि तथ्यांक अनुसार नेपालमा कोलोरेक्टल क्यान्सरका करिब ५.३ प्रतिशत नयाँ बिरामी छन्।
शुक्रबार, असार २२, २०८०
सर्पको टोकाइबाट जोगिन के गर्ने, सर्पले टोकिहाले के गर्ने?
राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने
मंगलबार, असार १२, २०८०
अस्पतालमा उपचारका लागि पुगेकामध्ये धेरैमा देखिएको छालाको समस्या 'एक्जिमा' के हो?
एक्जिमाको समस्या व्यक्तिअनुसार फरक पर्ने बताउँदै उनले भनिन्, ‘साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। त्यो पनि एक्जिमा अन्तर्गत नै पर्छ।’
सोमबार, असार ११, २०८०
मोबाइलको लतले बालबालिकाको विकासमा पार्न सक्छ यस्ता असर
मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ।आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।
सोमबार, असार ११, २०८०
झाडापखाला र हैजाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
शनिबार, असार ९, २०८०
मंकीपक्स रोगसँग मिल्ने लक्षण देखिए तत्काल के गर्ने?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स (एमपक्स) रोगसँग मिल्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
शुक्रबार, असार ८, २०८०
दूध पिउने सही तरिका
अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।
शुक्रबार, असार ८, २०८०
मंकीपक्सबाट कसरी बच्ने?
मंकीपक्स बिफर रोग संक्रमण गर्ने अर्थोपोभाइरस प्रजातिका भाइरसबाट जनावरमार्फत् मानिसमा सर्ने सरुवा रोग हो। यो रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा संक्रमण हुन्छ। यो रोग त्यति गम्भीर नभए पनि निको भएपछि छालामा दाग भने देखिन्छ। मंकीपक्सबाट १० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुनसक्छ।
बुधबार, असार ६, २०८०
बालबालिकामा कुपोषण रोकथाम गर्ने उपाय
गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन्।
बुधबार, असार ६, २०८०
हृदयघातको कारण मानिने ट्राइग्लिसेराइड घटाउने ११ खाना
प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लिसेराइडको रुपमा रहेका छन्। ट्राइग्लिसेराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लिसेराइडको पनि वृद्धि भएमा हर्टअट्याक (हृदयघात)को संभावना बढ्छ। त्यसैले बढेको ट्राइग्लिसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।
मंगलबार, असार ५, २०८०
मंकीपक्सका ७ लक्षण र रोकथामका १० उपाय
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विदेशबाट नेपाल आएकी एक विदेशी महिलामा यो रोग देखिएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।
आइतबार, असार ३, २०८०
हर्टअट्याकबाट बच्न डाक्टरका १६ सुझाव
शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ। यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ। तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।
आइतबार, असार ३, २०८०
सफल हुनु छ! आजै त्याग्नुहोस् यी अस्वस्थ बानी
सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं। मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्।
आइतबार, असार ३, २०८०
तनाव घटाउने ११ तरिका
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
शुक्रबार, असार १, २०८०
स्याङ्जा जिल्लामा ठेउलाको प्रकोप
अन्तयमा यो रोग बिरुद्धको खोप हाम्रो देशमा सर्वसुलभ तरिकाले उपलब्ध नभएकोले यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको लागि मुख्यतय जति सक्दो छिटो बिरामी पहिचान गर्ने, छुट्टै राख्ने र लक्षण बमोजिमको उपचार गनु नै हो, जुन सम्पूर्ण सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्यबाट मात्रै सम्भव हुन्छ।
बुधबार, जेठ ३१, २०८०
गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खाने
गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ। त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ।
बुधबार, जेठ ३१, २०८०
२ वर्ष भन्दा मुनिका बालबालिकालाई 'लू' बाट कसरी जोगाउने?
यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ
मंगलबार, जेठ ३०, २०८०
के हो दुर्लभ तर गम्भीर न्यूरोलोजिकल डिसअर्डर 'गिल्लान बर्रे सिन्ड्रोम'?
यो रोगबाट बच्ने कुनै निस्चित उपाय छैन । वैज्ञानिकहरूलाई वास्तवमा प्रतिरक्षा प्रणालीको असामान्य प्रतिक्रियालाई के ले उत्तेजित पार्दछ भनेर थाहा छैन। अधिकांश बिरामीहरू अस्पतालमा भर्ना हुन्छन् र लक्षणयुक्त रूपमा उपचार गरिन्छ। एक प्रभावी उपचार प्लाज्माफेरेसिस हो।
सोमबार, जेठ २९, २०८०
महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
शनिबार, जेठ २७, २०८०
लूबाट जोगिने ७ उपाय
दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
शुक्रबार, जेठ २६, २०८०
महिनावारी सम्बन्धी यी ५ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ
औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ।
शुक्रबार, जेठ २६, २०८०
यस्ता मानिसलाई स्ट्रोकको सम्भावना बढी हुन्छ
उमेर पुगेका व्यक्तिहरुमा स्ट्रोक धेरै देखिने भएकाले सबैभन्दा बढी जोखिममा ५० वर्ष माथिका मानिस नै हुन्छन्। त्यसपछि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका समस्या भएका व्यक्तिहरु यो रोगको जोखिममा हुन्छन्।
बिहीबार, जेठ २५, २०८०
खाद्य स्वच्छताका लागि स्वास्थ्य मन्त्रालयको पाँच सन्देश
घरमा खाना बनाउँदा वा खाद्य व्यवसायहरु जस्तै रेष्टुरेण्ट, फुटपाथका स्टलहरु सञ्चालन गर्दा खाद्य स्वच्छताका यी अभ्यासहरु अपनाउन मन्त्रालउले सबैमा आग्रह गरेको छ।
बुधबार, जेठ २४, २०८०
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search