मुख्य समाचार

एमबिबिएस प्रवेश परीक्षा १६ गते हुने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमिबिबिएस प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ। प्रवेश परीक्षा समितिले मंसिर १६ गते शनिवार नयाँ परीक्षा लिने निर्णय गरेको हो।

आइओएमले गत असोज २८ गते लिएको परीक्षा चिट चोरी र प्रश्नपत्र बाहिरिएपछि हिजो रद्द गरेको थियो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live