समाचार

आयुर्वेद क्याम्पस किर्तिपुर प्रमुखमा डा शिव मंगल

None

काठमाडौं-

काठमाडौं- त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस किर्तिपुरको प्रमुख पदमा डा शिव मंगल प्रसाद नियूक्त भएका छन्।

त्रिवि उपकुलपतिको कार्यालयको फागुन २५ गतेको निर्णय अनुसार डा शिवलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि  डा डिबी रोक्का क्याम्पस प्रमुख थिए।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने