समाचार

यी ९८ डाक्टरलाई स्वास्थ्य मन्त्रालयले खटायो, कसको पदस्थापन कहाँ ?

None

काठमाडौं-

काठमाडौं- स्वास्थ्य मन्त्रालयले ९८ जना मेडिकल अधिकृतलाई रिक्त रहेका स्थानमा खटाएको छ। मन्त्रालयले लोक सेवा पास गरी एक महिने सेवा कालिन तालिम सम्पन्न गरेका उनीहरुलाई योग्यताक्रमका आधारमा रिक्त स्थानमा रोजाएर खटाएको हो।

हेरौँ कसको पदस्थापन कहाँ 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने