साताको मुहार/ब्रेन एन्ड ब्युटी

स्मिता काफ्ले

स्वास्थ्य खबरपत्रिका

साताको मुहार:  इटहरीकी स्मिता काफ्ले हाल त्रिवि शिक्षण अस्पताल महारजगन्जको पेडियाट्रिक इमरजेन्सी वार्डमा कार्यरत छिन् । काठमाडौं विश्वविद्यालयबाट सन् २०१३ मा पिसिएल नर्सिङ सकेकी काफ्लेले टिचिङको एनआइसियु, पेडियाट्रिक वार्डमा समेत काम गरिसकेकी छिन् । नर्सले बिरामीको सेवासँगै प्रशासनिक काममा समेत विशेष दख्खल राख्नु पर्ने उनी बताउँछिन् । इटहरीकै पिस जोन स्कुलबाट एसएलसी दिएकी काफ्लेको घरमा क्लिनिक थियो । सानैदेखि एप्रोन देखेकी काफ्लेलाई उतिबेला नै नर्स बन्न इच्छा जागेको थियो । काफ्लेलाई खाना पकाउन र उपन्यास पढ्न विशेष रुची छ ।


तस्बिर शिवलाल श्रेष्ठ, द तस्विर स्टुडीयो, बागबजार

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live