साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटीः डा. अञ्जना केसी

स्वास्थ्य खबरपत्रिका

डा. अञ्जना केसीले लुम्बिनी मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । बुटवलको क्यानन हायर सेकेन्डेरी स्कुलबाट एसएलसी गरेकी अञ्जनाले तिलत्तोमा उमाविबाट प्लस टु सकेकी हुन् । चिकित्सा अध्ययन पश्चात् एक वर्ष वयोधा अस्पतालमा सेवा दिएकी अञ्जना अहिले विशेषज्ञता अध्ययनका लागि तयारी गरिरहेकी छिन् । डर्म्याटोलोजी र इएनटी उनको रुचीको विषय हो । कपाल प्रत्यारोपणमा चासो भएकाले डर्म्याटोलोजी र सर्जरीमा रुची भएकाले इएनटी उनको रोजाइमा परेका विषय हुन् । परिवारका धेरै जना चिकित्सा क्षेत्रमा भएकाले उनी चिकित्सा शिक्षाप्रति सानैदेखि आकर्षित थिइन् । उनलाई स्विमिङ गर्न, घुम्न, खाने कुरा पकाउन, गीत सुन्न र मन्दिर जान मन पर्छ।


डा. शिल्पा सिम्खडा

डा. नम्रता कुँवर

डा. निक्की ठाकुर

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live