साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटीः डा. अञ्जना थापा मगर

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ तीनथानाकी डा. अञ्जना हाल काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पतालमा कार्यरत छिन् । अस्पतालको मेडिसिन डिपार्टमेन्टमा मेडिकल अफिसरका रुपमा कार्यरत डा. अञ्जना डर्माटोलोजिस्ट विशेषज्ञ बन्ने योजनामा छिन् । उनले काठमाडौँ बलम्बूको रोडोडेन्ड्रोन इन्टरनेसनल बोर्डिङ स्कुलमा विद्यालय शिक्षा अध्ययन गरेकी हुन्।

विद्यालय तहमा पढ्दादेखि नै उनलाई बुबाले भविष्यमा डाक्टर बन्नुपर्छ भन्दै आएका थिए । त्यही अनुसार आफूले पढाइमा मिहिनेत गर्दै अगाडि बढेको उनी बताउँछिन् । बिदाको समयमा उनलाई साहित्यक किताब पढ्न र घुम्न मनपर्छ।


ब्रेन एन्ड ब्युटीः डा. अञ्जना केसी

ब्रेन एन्ड ब्युटीः डा. शिल्पा सिम्खडा

ब्रेन एन्ड ब्युटीः डा. निक्की ठाकुर

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live