मुख्य समाचार

डा. केसीमाथि अंकितबाबुको गीतः म गोविन्द बन्छु 


काठमाडौं– गायक अंकितबाबु अधिकारीले अनशनरत डा. गोविन्द केसीको समर्थनमा गीत गाएका छन् । उनकै शब्द र संगीतमा रहेको गीतमा डा केसीलाई चेतनाको प्रतीकका रुपमा अगाडि सारेका छन् ।

चेतनाका बिहानी ल्याउन डटिरहेका डा. गोविन्द एक्लो नरहेको शब्दमा उल्लेख छ । अरुले एक्लो र भोको गोविन्द देखे पनि हजारौं गोविन्द उनको पछि रहेको गीतमा उल्लेख छ ।गीतमा चेतनाको दियो बलेको दिन सारा नेपालीले एकदिन चिच्याएर आफू गोविन्द बन्ने  घोषणा गर्ने सार समेटिएको छ ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने