साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. जेस्ना अवाले

स्वास्थ्य खबरपत्रिका

बालदीक्षा उच्च माविबाट माध्यमिक शिक्षा र युनाइटेड एकेडेमीबाट प्लस टु गरेकी डा. जेस्ना अवालेले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । सानैदेखि नै डाक्टर बनेर बिरामीको सेवा गर्ने सपनालाई अहिले उनी पूरा गरिरहेकी छिन् । हाल उनी आफंैले अध्ययन गरेको केएमसीकै मेडिसिन डिर्पाटमेन्टमा कार्यरत छिन् ।  भविष्यमा छिट्टै मेडिसिनमा मास्टर गर्ने योजना बनाएकी जेस्नालाई फुर्सदको समयमा किताब पढन्, लेखहरू लेख्न तथा गीत–संगीततर्फ एकदमै रुचि छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live