साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा.अनुपा झा


ब्रेन एण्ड व्यटी - काठमाडौँ डनबस्को स्कुल बाट माध्यमिक शिक्षा र हिमालयन ह्वाइट हाउसबाट प्लस टु गरेकी डा.अनुपा झाले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । घरमा आफूभन्दा ठूला दिदीदाई पनि डाक्टर नै भएकाले सानैदेखि नै डाक्टर बन्ने सपना देखिन उनले । जुन, हालै पूरा भएको छ । फुर्सदमा साथीहरु संग रमाइलो गर्न तथा नयाँ ठाउँ घुम्न मन पराउने अनुपा हाल एमडी पढ्ने तयारी गर्दैछिन् । उनलाई डर्माटोलोजी र एनेस्थेसिया विषयमा विशेष रुचि छ  ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने