मुख्य समाचार

अन्तर्राष्ट्रिय रेडियोलोजी डे का अवसरमा वाकाथुन

None

काठमाडौं-

काठमाडौं– अन्तर्राष्ट्रिय रेडियोलोजी डे का अवसरमा वाकाथुन गरिएको छ । नेपाल रेडियोलोजिस्ट्स सोसाइटीको आयोजनामा वीर अस्पतालबाट वाकाथुन थालिएको थियो । हरेक वर्ष नोभेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । एक्स–रे पत्ता लागेको दिन पारेर यो दिवस मनाउने गरिएको हो । २०१२ देखि यो दिवस मनाइन थालिएको हो । 


 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने