अन्तर्वार्ता

स्वास्थ्य र स्थानीय निकाय मिलेर एम्बुलेन्सलाई नियमन गर्नुपर्छ : भोगेन्द्र डोटेल


काठमाडौं-

नेपालमा चलिरहेका एम्बुलेन्स र नयाँ आउने एम्बुलेन्सलाई नियमन गर्न स्वास्थ्य मन्त्रालयले केही समयअघि एम्बुलेन्स निर्देशिका ल्याएको छ। उक्त निर्देशिका अझै पनि प्रभावकारी रुपमा कार्यान्वयन आउन सकेको छैन। 

एम्बुलेन्सको विकृती रोक्न उक्त निर्देशिका तयारी गर्ने क्रममा भोगेन्द्र डोटेल पनि सक्रिय रुपमा लागेका थिए। स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखा प्रमुखका रुपमा डोटेल रहेको समयमा नै उक्त निर्देशिका पास भएको थियो। हाल डोटेल स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य पुर्नजागरण महाशखा प्रमुख छन्।

डोटेलले स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘स्वास्थ्य संवाद’मा उक्त निर्देशिकाको कार्यान्वयनको अवस्था, एम्बुलेन्सका क्षेत्रमा देखिएका विकृती, विसंगति लगायतका विषयमा कुरा गरेका छन्। एम्बुलेन्स निर्देशिका आउनु अघि नेपालमा संघीय संरचना अनुसारको निर्वाचन भएको थिएन। अहिले निर्वाचनपछि संघ, प्रदेश र स्थानीय तहमा एम्बुलेन्सको विषयमा कसरी काम अगाडि बढ्ने, यो परिवेशमा कसको भुमिका के रहने ? एम्बुलेन्सको संख्या, एम्बुलेन्स शुल्क लगायतका विषयमा गरेको कुराकानी हेरौँ भिडियोमा :

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस