समाचार

अस्पतालको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ


-

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ परेका छन्। 

चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।

मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेका उनहरुले शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको दाहालले बताए।रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने