नर्सिङ

शिक्षण अस्पतालमा ४० जना नर्सलाई स्थायी जागिरको अवसर


-

काठमाडौं– शिक्षण अस्पतालले ४० जना स्टाफ नर्सलाई स्थायी सेवाका लागि आवेदन मागेको छ ।  मुख्य प्राविधिक सहायक प्याथोलोजी र रेडियोलोजी दुई–दुई जनाका लागि समेत आवेदन मागेको छ   वैशाख १९ गतेको मितिमा जारी गरिएको सूचना अनुसार १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने