फिचर

वीर अस्पताल सफाइ अभियानको एक महिना, यस्तो देखियो [फोटो र भिडियो]

 निमेष जं‌ग रार्इ

वीर अस्पताल सफाइ अभियानको एक महिना पुरा भएको छ। एक महिनाको अवधिमा वीर अस्पतालको अनुहार पुरै फेरिएको छ। काला र मैला भित्ता तथा भुई चम्किला भएका छन्। 

सुरुमा १५ दिन सफाइ गर्ने भनिए पनि अस्पताल सफाइ काम नसकिएपछि सफाइ अभियान निरन्तर चलिरहेको छ। सफाइ अभियान अझै केही दिन चल्ने बताइएको छ।

बैसाख २३ गते स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल, कलाकार धुर्मुससहितको टोली र सरसफार्इकर्मी खेम शर्माले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको थियो।

फोटो फिचर

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Bol Raj Acharya लेख्नुहुन्छ जेठ २३, २०७५ बुधवार २०:५२:३५
गरे के नहुने रैछ गर्ने इच्छा शाक्ति मन भित्रै बाट आउनु परो ,मेरो लागि होइन हाम्रो लागि गर्नु छ भन्ने भावना जागृत हुनपरो ,

यसमा तपाइको मत




पढ्नै पर्ने