विश्व स्वास्थ्य

नेपाली मुलका डाक्टर कुमुद धिताल ‘प्राइड अफ अष्ट्रेलिया’ मेडलका लागि मनोनित

स्वास्थ्यखबर

 काठमाडौं– नेपाली मुलका डाक्टर कुमुद धिताल ‘प्राइड अफ अष्ट्रेलिया’ मेडलका लागि मनोनयनमा परेका छन् । उनी मनोनयमा परेको द टेलिग्राफ डटकमले जनाएको छ।

चार वर्षअघि अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका डा धितालको नेतृत्वको समूहले मृत घोषित भइसकेका बिरामीको मुटु प्रत्यारोपण गरेको थियो। सो कार्यका लागि उनी विश्मै चर्चित बनेका थिए।

धितालले अहिले उक्त अंगलाई फिउनल वेब स्पाइडर विषमा राखेर परिक्षण गरिरहेका पनि अष्ट्रेलियन समाचार पोर्टल द टेलिग्राफले जनाएको छ। 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live