अन्तर्वार्ता

नेपाली महिलामा धेरै देखिने क्यान्सर के-के हुन्? जाँच, लक्षण र बच्ने उपाय : डा आरपी बराल [भिडियो वार्ता]

काठमाडौं- अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर महिनाभर स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आइएको छ। नेपालमा पनि यो महिनाभर विभिन्न कार्यकर्म गर्दै मनाइँदै छ। नेपालका अस्पतालमा उपचार गर्न आएका महिला बिरामीहरुको जाँचका आधारमा हेर्दा पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर धेरैमा देखिने गरेको पाइन्छ। 

स्तन क्यान्सर सचेतना महिनाकै अवसर पारेर स्वास्थ्यखबरले वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालसँग कुराकानी गरेको छ। स्वास्थ्यखबरको विशेष कार्यक्रम 25मा डा बरालले नेपालीमा धेरै देखिने क्यान्सर, स्तन क्यान्सरको अवस्था, क्यान्सरको जाँच, लक्षण, उपचार लगायतका विषयमा स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँग खुलेर कुराकानी गरेका छन्।

हेरौं उनीसँगको भिडियो कुराकानी :

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live