मुख्य समाचार

दसैंमा दुई दिन भन्दा बढी ओपिडी बन्द नगर्न देशभरका अस्पताललाई पत्र


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो। 

मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाइसकेको छ। मन्त्रालयले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई समेत बोधार्थ पठाएको छ। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

sangita लेख्नुहुन्छ असोज ३०, २०७५ मगलवार ११:४२:२४
In the coming days ,it is better to cancel dashain and tihar holidays for all. W hy should we healthcare personnel only suffer????
amrit लेख्नुहुन्छ असोज ३०, २०७५ मगलवार ११:०९:३४
सायद सरकारलाई दशैं नमान्ने हरुको बढी माया लागेर होला.... "जम्मा जम्मी ४ दिन बिदा थियो तेस्मा पनि अब २ दिन भन्दा बढी बन्द गर्न नपाइने " OPD मै उपचार गर्न दशैंको बेला को आउँछ होला ?? आकस्मिक सेवा त जहिले पनि खुलेकै थियो मन्त्रालय छिरे पछी पेरिफेरिको सबै कुरा बिर्सिनु त भएन नि हाकिम साबहरुले कि स्वास्थ्य मन्त्रालयमा पनि यो नियम लागु गरी हेरौन ,अगुवाहरुबाटनै यो थालनी होस् न !!
Amrit लेख्नुहुन्छ असोज २९, २०७५ सोमवार २०:३७:५५
First of all ministry in wholesome ( minister, secretary, all officials) should come in office every day. If u ask a letter to issue they take about a week. No brain only dung inside the skull of health secretary, minister s.

यसमा तपाइको मत




पढ्नै पर्ने