मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २७, २०८३
Wed, Aug 12, 2026
बुधबार, साउन २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
चिकित्सा शिक्षा संघर्ष अभियानद्वारा निजी मेडिकल कलेजमा आन्दोलन घोषणा
'मेडिकल कलेजले पारिश्रमिक रोकेर शुल्क र सिट वृद्धि गराउन खोज्दै छन्'
स्वास्थ्यखबर
अभियानका अनुसार चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले उठाउँदै आएको आवाज सेलाउन नपाउँदै प्रवेश परीक्षाको पूर्वसन्ध्यामा आवासीय तथा इन्टर्न चिकित्सकहरूको वर्षौंदेखिको पारिश्रमिक तथा तलब रोक्ने र उनीहरूलाई आन्दोलनमा उत्रिन बाध्य बनाउने प्रयास भएको छ। त्यसैको आडमा मेडिकल कलेजको सिट तथा शुल्क वृद्धि गराउन सरकारमाथि दबाब सिर्जना गर्न खोजिएको अभियानको आरोप छ।
आईभीएफ सेवा सुरक्षित र व्यवस्थित बनाउन सांसदहरूको माग, डिम्ब तस्करी प्रकरणमा कडा कारबाही हुनुपर्ने
स्वास्थ्यखबर
बैठकमा बोल्दै सांसद डा. ओजस्वी शेरचनले प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न नसक्ने दम्पतीका लागि आईभीएफलगायत प्रविधि महत्वपूर्ण भए पनि यस संवेदनशील सेवामा बिरामीको सुरक्षा, उपचारको गुणस्तर र खर्चमा पारदर्शिता सुनिश्चित गर्न स्पष्ट कानून आवश्यक रहेको बताइन्।
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
प्रा. डा. रामचन्द्र बास्तोला
स्वास्थ्य संस्थामा नेतृत्व चयन गर्दा एउटा सरल तर गहन सिद्धान्त अपनाउन सकिन्छ - सही व्यक्ति, सही ठाउँमा । क्लिनिकल सेवामा उत्कृष्ट व्यक्तिलाई क्लिनिकल नेतृत्व दिन सकिन्छ; व्यवस्थापनमा दक्ष व्यक्तिलाई प्रशासनिक जिम्मेवारी दिन सकिन्छ; र अनुसन्धान तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई शैक्षिक नेतृत्व दिन सकिन्छ । अन्ततः स्वास्थ्य संस्थाको नेतृत्वले सोध्नुपर्ने प्रश्न पद कति ठूलो छ भन्ने होइन, बरु त्यो पदमा बसेको व्यक्तिले संस्था, स्वास्थ्यकर्मी र बिरामीप्रति कति इमानदार र सक्षम ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छ भन्ने नै हो।
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
ताजा समाचार
सबै
चिकित्सा शिक्षा संघर्ष अभियानद्वारा निजी मेडिकल कलेजमा आन्दोलन घोषणा
१ घण्टा अगाडि
कस्ता खानेकुराले बिगार्छ कलेजो?
२ घण्टा अगाडि
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
४ घण्टा अगाडि
आईभीएफ सेवा सुरक्षित र व्यवस्थित बनाउन सांसदहरूको माग, डिम्ब तस्करी प्रकरणमा कडा कारबाही हुनुपर्ने
५ घण्टा अगाडि
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
५ घण्टा अगाडि
काठमाडौंका होटल–रेस्टुरेन्टमा हुक्का र चुरोट प्रयोगमा कडाइ, उल्लंघन गरे कारबाही हुने
२१ घण्टा अगाडि
इन्टर्न डाक्टरको दुःखमा निजी–सरकारी विभेद गर्न हुँदैन : सांसद धिताल
२३ घण्टा अगाडि
जापानीज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु, सबैभन्दा बढी कोशी प्रदेशमा
मंगलबार, साउन २६, २०८३
नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होमबीच सहकार्य
मंगलबार, साउन २६, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
खबर
सबै
काठमाडौंका होटल–रेस्टुरेन्टमा हुक्का र चुरोट प्रयोगमा कडाइ, उल्लंघन गरे कारबाही हुने
१९ घण्टा अगाडि
इन्टर्न डाक्टरको दुःखमा निजी–सरकारी विभेद गर्न हुँदैन : सांसद धिताल
धितालका अनुसार निजी मेडिकल कलेजमा इन्टर्न डाक्टरले औसत १० हजार रुपैयाँ र सरकारी मेडिकल कलेजमा २४ हजार रुपैयाँ निर्वाह भत्ता पाउँदै आएका छन्। निजी र सरकारी मेडिकल कलेजका लागि एउटै मापदण्ड बनाउन कठिन भए पनि भत्तामा यति ठूलो अन्तर हुनु न्यायोचित नभएको उनको भनाइ छ।
२१ घण्टा अगाडि
जापानीज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु, सबैभन्दा बढी कोशी प्रदेशमा
उपलब्ध तथ्यांकअनुसार जापानीज इन्सेफलाइटिसबाट सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा भएको छ। कोशीमा मात्रै ६ जनाको मृत्यु भएको छ। झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको विभागको तथ्यांक छ।
२३ घण्टा अगाडि
नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होमबीच सहकार्य
विशेषगरी अस्पतालबाट डिस्चार्ज भएका, नियमित हेरचाह आवश्यक पर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका र अस्पतालसम्म जान कठिन हुने बिरामी यसबाट लाभान्वित हुनेछन्। सम्झौताअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान आदानप्रदान तथा बिरामी हेरचाहमा समन्वय हुनेछ।
२३ घण्टा अगाडि
अधिकार माग्दा धम्की दिइएको जानकी मेडिकल कलेजका इन्टर्नको गुनासो
कलेजका क्लिनिकल को–अर्डिनेटर प्रा. डा. आर.एन. मण्डलले विभागीय प्रमुखहरूलाई पठाएको पत्रमा इन्टर्नहरूले आफूखुसी र बिना कुनै अग्रिम जानकारी अचानक कामकाज बन्द गरेको उल्लेख गरिएको छ। यस्तो कार्यले विभागको अनुशासन, नियम तथा नियमनको मर्यादा उल्लंघन भएको पत्रमा जनाइएको छ।
मंगलबार, साउन २६, २०८३
सेती प्रादेशिक अस्पतालमा मानसिक रोगको ओपीडी सेवा पुनः सञ्चालन
अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै मानसिक रोग विशेषज्ञ चिकित्सकको अभावमा विगत केही महिनादेखि सेवा बन्द रहेको जनाएको हो। हाल छात्रवृत्ति करारअन्तर्गत मानसिक रोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भएसँगै २०८३ साल साउन २६ गतेदेखि मानसिक रोगको ओपीडी सेवा नियमित सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
मंगलबार, साउन २६, २०८३
प्रधानमन्त्री शाहलाई औषधि उत्पादक संघका अध्यक्ष अधिकारीको खुला पत्र
नेपाल औषधि उत्पादक संघ (एपोन) ले सरकारी औषधि खरिद प्रक्रियामा निष्पक्षता कायम गर्न र स्वदेशी निजी औषधि उद्योगहरूलाई समान अवसर दिलाउन माग गर्दै सम्माननीय प्रधानमन्त्रीलाई खुला पत्र पठाएको छ।
सोमबार, साउन २५, २०८३
कभर स्टोरी
कसको चिकित्सक संघ, कस्तो चिकित्सक संघ?
यी हुन् चिकित्सक संघ हाँक्ने ३३ नेतृत्व
आइतबार, जेठ २४, २०८३
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ?
शुक्रबार, जेठ १५, २०८३
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
आइतबार, वैशाख ६, २०८३
आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल
सोमबार, कात्तिक १७, २०८२
कभर स्टोरी : प्रभाव देखाउँदै प्रदीप
बिहीबार, साउन ८, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
बुधबार, असार १८, २०८२
चर्चित औषधि ब्रान्डः औषधि भनेकै सिटामोल!
सोमबार, वैशाख १, २०८२
सबै हेर्नुहोस
इ-पेपर
अंक १०
स्वास्थ्यखबर भदौ अंक २०८२ [इ-पेपर]
अंक १०
स्वास्थ्य खबरपत्रिका साउन अंक २०८२ (ईपेपर)
अंक १०
इ-पेपर: स्वास्थ्य खबरपत्रिका फागुन अंक २०८०
अंक १०
स्वास्थ्य खबरपत्रिका फागुन अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका असोज अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका भदौ अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका असार अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका फागुन अंक
सबै अंक
डक्टर्स आर्टिकल
सबै
५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम
युरोलोजीले मिर्गौलामा पिसाब बन्नेदेखि पिसाबको नली हुँदै पिसाब थैली र बाहिर निस्कने प्रक्रियासँग सम्बन्धित सम्पूर्ण समस्याको उपचार गर्ने उनले बताए । नेपालमा सबैभन्दा बढी देखिने युरोलोजीसम्बन्धी समस्यामध्ये मिर्गौलाको पत्थरी र उमेर बढ्दै गएपछि पुरुषमा देखिने प्रोस्टेटको समस्या प्रमुख रहेको उनको भनाइ छ ।
२२ घण्टा अगाडि
विश्व फोक्सो क्यान्सर दिवस (अगस्ट १): नेपालमा फोक्सो क्यान्सरको उपचारात्मक परिदृश्य, विद्यमान चुनौती र आगामी दिशा
आजको आधुनिक युगमा फोक्सो क्यान्सरको उपचार क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ। विकसित मुलुकहरूमा जिनोमिक परीक्षण (एनजीएस–नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ), टार्गेटेड थेरापी र इम्युनोथेरापी को व्यापक प्रयोगले फोक्सो क्यान्सरलाई धेरै अवस्थामा दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिने रोगका रूपमा रूपान्तरण गरिरहेको छ।
शनिबार, साउन १६, २०८३
कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिसबाट कसरी जोगिने?
हरेक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘लेट्स ब्रेक इट डाउन’ भन्ने छ । अर्थात् हेपाटाइटिसको शृंखलालाई तोड्न सचेतना फैलाउनु नै यस दिवसको उद्देश्य हो । त्यसैले समयमै परीक्षण र सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ ।
मंगलबार, साउन १२, २०८३
विचार/विश्लेषण
सबै
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
प्रा. डा. रामचन्द्र बास्तोला
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
डा. निश्चल शाह
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
डा. विश्वराज दवाडी
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
दिपक कार्की, जनस्वास्थ्यकर्मी
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
भीम प्रसाद पौडेल
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
स्वास्थ्यखबर
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
डा. तेजसु सिंह मल्ल
दुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ : पलाँता अस्पतालको घटनाले दिएको एउटा गम्भीर सन्देश
संजय देवकोटा, हाल पलाँता, कालीकोट
सबै हेर्नुहोस
फिचर
सबै
डा. सुवर्ण गिरीको शैक्षिक यात्रा : गाउँको सरकारी विद्यालयदेखि एमबीबीएसमा पाँच गोल्ड मेडलसम्म
डा. गिरीको चिकित्सकीय यात्रामा एउटा व्यक्तिगत अनुभवले गहिरो प्रभाव पारेको छ। करिब दुई वर्षअघि आमाको क्यान्सर उपचारका लागि उनी भारत पुगे। त्यहाँ उनले चिकित्सकका रूपमा मात्र होइन, बिरामीका आफन्तका रूपमा पनि स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाए।
१२ घण्टा अगाडि
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
अपरेशन थिएटरभित्र शान्त स्वभाव, सूक्ष्म निर्णय क्षमता र टोलीगत नेतृत्वका लागि परिचित प्रा.डा. अमात्य अब प्रशासनिक नेतृत्वको अग्रपंक्तिमा उभिएका छन्। बिरामीको जीवन सुरक्षित राख्ने जिम्मेवारीबाट सुरु भएको उनको यात्रा अब नेपालको मुटु उपचार प्रणालीलाई अझ सुदृढ बनाउने जिम्मेवारीमा रूपान्तरण भएको छ।
शुक्रबार, साउन २२, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
३४ वर्षअघि यही अस्पतालमा उनी एउटा युवा ल्याब असिस्टेन्ट थिए। आज त्यही अस्पतालको सम्पूर्ण नेतृत्व सम्हाल्ने निर्देशक बनेका छन्। एउटै संस्थामा तल्लो तहबाट सर्वोच्च प्रशासनिक जिम्मेवारीसम्म पुग्ने संयोग बनेको छ।
बुधबार, साउन २०, २०८३
अन्तर्वार्ता
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
बुधबार, साउन ६, २०८३
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
मंगलबार, असार २३, २०८३
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
आइतबार, जेठ ३१, २०८३
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
शुक्रबार, जेठ २९, २०८३
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
बिहीबार, जेठ २८, २०८३
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
बुधबार, जेठ २७, २०८३
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
सोमबार, जेठ २५, २०८३
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
नर्सिङ
सबै
सेवा, संघर्ष र सम्मानको पर्खाइमा नर्स
केही दिनअघि नर्स ज्योति रानाभाटको नेतृत्वमा भएको सत्याग्रहले समाज र राज्यसामु एउटा गम्भीर प्रश्न उभ्यायो- आखिर एउटी नर्सले आफ्ना जायज अधिकारका लागि आमरण अनशनसम्म बस्नुपर्ने अवस्था किन आयो? यो केवल एउटी नर्सको संघर्ष थिएन। यो वर्षौँदेखि मनभित्र दबिएको हजारौँ नर्सहरूको पीडा, निराशा र सम्मानको खोजीको अभिव्यक्ति थियो।
शुक्रबार, साउन २२, २०८३
कामकाजी महिलाका लागि बच्चालाई आमाको दूध निरन्तर खुवाउने उपाय
फ्रिज वा फ्रीजरमा राखिएको दूध प्रयोग गर्नुअघि आवश्यक मात्राको दूधलाई एक दिनअघि रेफ्रिजरेटरमा सारेर बिस्तारै पगाल्नुपर्छ। त्यसपछि बच्चालाई खुवाउनुअघि दूध राखिएको भाँडा वा बोतललाई मनतातो पानी भएको अर्को भाँडामा केही समय राखेर दूधलाई हल्का मनतातो बनाउन सकिन्छ।
बुधबार, साउन २०, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन’ अनुसार स्वास्थ्य संस्थामा तोडफोड गर्ने, कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । त्यस्तै, गालीगलौज, धम्की वा अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
सोमबार, साउन १८, २०८३
घरमै डाक्टर
पाठेघरको मुखको क्यान्सरका मुख्य ४ लक्षण र रोकथामका उपाय
सोमबार, मंसिर १, २०८२
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?
शुक्रबार, चैत २२, २०८१
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
शनिबार, चैत ९, २०८१
मोबाइल तथा कम्प्युटरले बालबालिकाको आँखामा कस्ता असर पार्छन्, के छन् समाधानका उपाय?
आइतबार, फागुन २५, २०८१
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
आइतबार, पुस २८, २०८१
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?
शुक्रबार, मंसिर १४, २०८१
बांगोटिंगो दाँतको तार बाँधेर गरिने उपचार 'ब्रेसेस' कुन उमेरमा लगाउने?
बुधबार, जेठ ३०, २०८१
थाइराइड के हो? किन हुन्छ? पुरुषको तुलनामा महिलामा किन बढी?
शनिबार, जेठ १२, २०८१
सबै हेर्नुहोस
टिप्स/जानकारी
सबै
कस्ता खानेकुराले बिगार्छ कलेजो?
कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो। यसका साथै, यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ।
४ सेकेन्ड अगाडि
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या
केही मानिसका लागि इनर्जी ड्रिंक्सले तत्काल ऊर्जा दिएको महसुस हुन सक्छ। तर थकानको वास्तविक कारण पहिचान गर्न सकेमा छोटो समयका लागि गरिने उपाय दीर्घकालीन बानी बन्नबाट रोक्न सकिन्छ। वास्तविक ऊर्जा क्यानबाट आउँदैन । आफ्नो स्वास्थ्यको राम्रो हेरचाहबाट आउँछ।
सोमबार, साउन २५, २०८३
विश्व स्तनपान सप्ताह २०८३: स्वस्थ सुरुआतका लागि स्तनपानमैत्री वातावरण आवश्यक
स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन; यो परिवार, समुदाय, स्वास्थ्य संस्था, रोजगारदाता र सरकार सबैको साझा दायित्व हो। सरकारको नीति वा आमाको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। परिवारको साथ, स्वास्थ्य संस्थाको दक्ष परामर्श, कार्यस्थलको अनुकूल वातावरण, समुदायमा आधारित सहयोग तथा राज्यको प्रभावकारी नीति र कार्यान्वयनले मात्र आमालाई आत्मविश्वासका साथ शिशुलाई स्तनपान गराउन सहज बनाउँछ।
आइतबार, साउन २४, २०८३
ब्लग
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
बिहीबार, साउन २१, २०८३
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
बिहीबार, साउन २१, २०८३
चुरोट तनाव घटाउने कि बढाउने?
सोमबार, असार २९, २०८३
तपाईंलाई कस्तो छ?
सोमबार, असार २९, २०८३
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
बुधबार, असार १७, २०८३
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
बुधबार, असार १०, २०८३
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
बुधबार, असार ३, २०८३
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
जीवनशैली
सबै
पोर्चुगलका समर्थक डा. सरोज: यस्तो छ उनको फुटबल क्रेज
शनिबार, असार २०, २०८३
आर्जेन्टिनाका फ्यान डा. मंगल रावलको ‘विश्वकप क्रेज’
शुक्रबार, असार १९, २०८३
अर्जेन्टिनाका समर्थक डा. दिपेश: फुटबल खेलेर चोट लाग्दा ३ महिना आराम गर्नुपर्यो
शुक्रबार, असार १९, २०८३
ब्राजिलको समर्थक डा. रुद्र मरासिनी
बिहीबार, असार १८, २०८३
सौन्दर्य
सबै
कपाल कसरी कोर्ने? कति पटक कोर्ने?
इतिहास हेर्ने हो भने, इस्वी संवत् पूर्व ३२०० भन्दा अगाडिका इजिप्टका चिहानहरूमा हात्तीको दाँतबाट बनेका काइँयोहरू र रुखका हाँगाहरूबाट बनेका ब्रसहरू भेटिएका थिए। भविष्यमा कपालको रसायन र भौतिक विज्ञानको बुझाइ अझ फराकिलो हुँदै जाँदा कपाललाई सुरक्षित राख्ने अझ नयाँ र वैज्ञानिक प्रविधिहरू आउने निश्चित छ।
मंगलबार, असार ९, २०८३
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
सामान्यतया हामी तेजपत्तालाई एउटा सुगन्धित मसलाका रूपमा मात्र चिन्छौँ, जसले तरकारी वा पुलाउको स्वाद बढाउँछ। तर, प्राकृतिक गुणले भरिपूर्ण तेजपत्ता सौन्दर्य निखारका लागि पनि उत्तिकै प्रभावकारी मानिन्छ। छाला (त्वचा) र कपालको समस्या समाधानमा यसको प्रयोग निकै लाभदायक हुन्छ।
बुधबार, फागुन १३, २०८२
नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर
यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ।
आइतबार, पुस ६, २०८२
ब्रेन एन्ड ब्युटी
ब्रेन एन्ड ब्युटी : डा रक्षा अर्याल
ब्रेन एन्ड ब्युटी: डाक्टर स्मृती मास्के
ब्रेन एन्ड ब्युटी: डा रोशिना थापा
ब्रेन एन्ड ब्युटी : डा उना पन्त
ब्रेन एन्ड ब्युटी : डा सरिना राजभण्डारी
ब्रेन एन्ड ब्युटी : डा जेबिना लामा
ब्रेन एन्ड ब्युटी : डा अनामिका भण्डारी
ब्रेन एन्ड ब्युटी : प्रा सह–सेनानी डा वृक्षा गुरुङ्ग थापा
विश्व स्वास्थ्य
सबै
अमेरिकामा रक्त आपूर्ति संकट ‘गम्भीर’ स्तरमा, रेडक्रसको १५० वर्षे इतिहासमै दोस्रो पटक यस्तो अवस्था
क्यानडियन ब्लड सर्भिसेजले गर्मीयाममा सामान्य रूपमा रक्तदान घट्ने भए पनि यसपटक अपेक्षाभन्दा धेरै कम दाता आएका जनाएको छ। केही रक्त समूहको मौज्दात निकै न्यून स्तरमा पुगेको र यो अवस्था लामो समय रहिरहे बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने चेतावनी संस्थाले दिएको छ।
५४ सेकेन्ड अगाडि
प्रसिद्ध औषधि कम्पनी जोनसन एन्ड जोनसनद्वारा मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलरसम्म तिर्ने प्रस्ताव
जोनसन एन्ड जोनसनले यी सबै आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीका अनुसार उसका टाल्कयुक्त उत्पादनहरूले क्यान्सर गराउँदैनन्। साथै, कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र (फर्मुला) समेत परिवर्तन गरिसकेको जनाएको छ।
मंगलबार, साउन १२, २०८३
अटिजम भएका छोराका लागि खुला कपाल राख्ने मार्क कुकुरेल्लाको भावुक कथा
उनको खुला कपाल कुनै फेसन, ब्रान्ड वा अन्धविश्वासको प्रतीक होइन। त्यो एउटा बुबाको प्रेम, त्याग र जिम्मेवारीको प्रतीक हो। लाखौं दर्शकले भरिएको रंगशालामा पनि आफ्नो छोराले 'त्यो मेरो बाबा हो' भनेर सजिलै चिन्न सकोस् भन्ने चाहनाले उनले वर्षौंदेखि आफ्नो कपाल खुला राखेका छन्। खेलाडीका रूपमा उनले धेरै ट्रफी जितेका छन्। तर अटिजम भएका आफ्ना छोराका लागि हरेक दिन लड्ने यो संघर्षले उनलाई केवल उत्कृष्ट फुटबलर होइन, असल बुबाको रूपमा पनि चिनाएको छ।
शनिबार, साउन ९, २०८३
के आनुवंशिक रूपमा निश्चित मापदण्डअनुसार नै मानिसलाई 'डिजाइन' गर्न सकिने दिन आउला?
उनका अनुसार अर्को सम्भावना मानव जाति दुई वा बढी छुट्टाछुट्टै समूहमा विभाजित हुनु पनि हो। उदाहरणका लागि, यदि भविष्यमा केही मानिस पृथ्वीबाहिर चन्द्रमा वा मंगल ग्रहमा स्थायी रूपमा बस्न थाले भने त्यहाँको कम गुरुत्वाकर्षणअनुसार उनीहरूको शरीरमा नयाँ अनुकूलन विकास हुन सक्छ।
बिहीबार, असार १८, २०८३
प्रवास
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
क्रुज जहाज ‘एमभी होन्डियस’मा हान्टाभाइरस प्रकोप : तीनको मृत्यु र थप ५ मा संक्रमण, बाँकी यात्रुहरूको सुरक्षित रूपमा उद्धार
आइतबार, वैशाख २७, २०८३
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मंगलबार, मंसिर १६, २०८२
नेपालमा 'सिमुलेसन' बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व
शनिबार, कात्तिक १, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
बुधबार, असार १८, २०८२
अमेरिकामा कार्यरत छातिरोग विशेषज्ञ डा शरद ओली भन्छन् - वायु गुणस्तरका लागि 'हरित' दृष्टिकोण अपनाउन जरुरी छ
सोमबार, वैशाख २२, २०८२
अमेरिकामा नर्स ममता बेपत्ता प्रकरण- अदालतमा पेश गरियो 'रगतको टाटा' देखिएको तस्विर
शुक्रबार, भदौ १४, २०८१
सबै हेर्नुहोस
वैकल्पिक चिकित्सा
सबै
मानसिक सामाजिक अध्यात्मिक स्वास्थ्य आजको आवश्यकता
आयुर्वेदलाई केवल दर्शनसँग तुलना गरेर न्युरोट्रान्समिटर र हर्मोनसम्बन्धी तथ्यहरूलाई मात्र सही ठान्नु उपयुक्त हुँदैन। आयुर्वेदका ज्ञान र सिद्धान्तहरूको अनुशरण गर्दै सोचाइमा सकारात्मकता, कर्ममा उत्कृष्टता र व्यवहारमा सौम्यता विकास गर्ने यात्रामा व्यक्ति, समाज, राष्ट्र र विश्वलाई अभिप्रेरित गर्नु नै आजको आवश्यकता हो।
शनिबार, साउन २३, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
होमियोप्याथिक चिकित्सा पद्धति विश्वका धेरै देशहरूमा अभ्यास, शिक्षा, अनुसन्धान तथा कानुनी व्यवस्थासहित विकसित हुँदै आएको एक चिकित्सा प्रणाली हो। नेपालमा यस पद्धतिलाई कानुनी मान्यता प्रदान गरिएको छ र यसको अध्ययन, अभ्यास तथा नियमनका लागि आवश्यक संवैधानिक तथा कानुनी आधारहरू विद्यमान छन्।
बिहीबार, साउन ७, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा आयुर्वेदले दीर्घकालीन योगदान दिन सक्छ। यसलाई नीति निर्माण गर्ने स्थानमा एक दरबन्दीमा मात्र सीमित नगरियोस्। यो नेपालको मौलिक ज्ञान, सांस्कृतिक सम्पदा, जनस्वास्थ्य, जैविक सम्पदा र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो।
सोमबार, साउन ४, २०८३
स्तनपान गराइरहेका आमाहरूका लागि दुग्धवर्द्धक शतावरी चूर्णको महत्त्व
ध्यान दिनुपर्ने कुरा: यदि तपाईंलाई कुरिलो वा यसको प्रजातिको तरकारीबाट एलर्जी छ भने शतावरी प्रयोग नगर्नुहोला। कुनै पनि जडीबुटी वा पूरक आहार सुरु गर्नुअघि आफ्नो डाक्टर वा आयुर्वेद विशेषज्ञसँग सल्लाह लिनु सधैँ सुरक्षित हुन्छ।
बिहीबार, असार २५, २०८३
स्वस्थ बुढ्यौली र आधुनिक जीवनशैलीको संजीवनीः योग
आज योग अभ्यास सुरु गर्नु भनेको केवल वर्तमान मानसिक शान्तिमा लगानी गर्नु होइन, भविष्यको स्वतन्त्रता, सक्रियता र जीवनशक्तिलाई सुरक्षित गर्नु पनि हो। योगले हाम्रो बुढ्यौलीलाई निर्भरता होइन, बरु ज्ञान, गतिशीलता, आत्मविश्वास र जीवन्तताले भरिएको सुनौलो यात्रामा रूपान्तरण गर्न सक्छ।
आइतबार, असार ७, २०८३
यौन स्वास्थ्य
अण्डकोषबारे हरेक पुरुषले बुझ्नैपर्ने कुरा: एक युरोलोजिष्टको अनुभव र सुझाव
पुरुषको लिंगमा आउने कमजोरी: गम्भीर रोगको प्रारम्भिक चेतावनी
मंगलबार, असार ९, २०८३
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
आइतबार, माघ ६, २०८१
उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
शनिबार, भदौ १५, २०८१
बुढेसकालको यौन
शनिबार, असार १५, २०८१
स्वभाविक रात्रि स्खलन
शनिबार, असार ८, २०८१
यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
शनिबार, वैशाख २९, २०८१
शुक्रकीटको मात्रा निरन्तर घट्नुका पाँच कारण
शनिबार, वैशाख २२, २०८१
सबै हेर्नुहोस
ऐन-नियम-रिपोर्ट
सबै हेर्नुहोस
सूचना-नतिजा
सबै हेर्नुहोस
प्रोफाइल
सबै
डा बद्रि रिजालको यात्रा: विद्यार्थी आन्दोलनदेखि चिकित्सक संघको अध्यक्षसम्म
बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
शुक्रबार, जेठ २२, २०८३
जुझारु नेतृत्व, मिलनसार व्यक्तित्व
चिकित्सकका समस्या सुन्ने र त्यसलाई सिंहदरबारसम्म पुर्याएर कार्यान्वयन गराउने एक मात्र वैधानिक र बलियो पेसागत संस्था नेपाल चिकित्सक संघ नै भएकोले डा. कार्की देशका सम्पूर्ण चिकित्सकहरूलाई दलीय राजनीतिभन्दा माथि उठेर संघमा आबद्ध हुन आह्वान गर्छन्।
मंगलबार, जेठ १९, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो । डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए । उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए । डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे । बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो । बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो । यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गर्छन् उनी । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो । न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए । त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे । फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे ।
मंगलबार, वैशाख ८, २०८३
क्रिटिकल केयर मेडिसिनदेखि कर्णालीमा जर्नलको जग बसाल्ने डा. मरहट्टा
नेपालमा पहिलोपटक 'क्रिटिकल केयर मेडिसिन'को पढाइ सुरु गर्ने श्रेय प्राडा मरहठ्ठालाई पनि जान्छ। उनकै नेतृत्वमा यस विधाको प्राज्ञिक अध्ययन सुरु भएको हो। २०५३ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक 'ओपन हार्ट सर्जरी' सुरु हुँदा बिरामीलाई एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी निभाएका थिए।
आइतबार, वैशाख ६, २०८३
लोकप्रिय
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
आइतबार, असार २८, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
दीपाश्रीको शल्यक्रियापछि दीपकराज गिरीले भने- आईसीयूबाट जनरल वार्डमा सारियो
आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
स्वास्थ्य साहित्य
सबै
स्तनपान सप्ताह [कविता]
रूप बिग्रन्छ भन्छन् कोही, अर्ध बुझ्नेहरू। सुन्दरतामा निखारता ल्याउँछ यसले बरू।। बच्चालाई सबै पुग्ने, पूर्ण हो त्यो आहार। पूर्ण स्तनपानको लागि ल्याउनुपर्छ बहार।।
५ सेकेन्ड अगाडि
नर्सले पाएको पदक [कथा]
निराशाको यो औँसीको रातका बीच पनि एउटा मधुरो दियो बलिरहेकै थियो। हिजो मात्रै एकजना गम्भीर घाइते युवक निको भएर घर फर्कँदै गर्दा उनलाई एउटा सानो कागजको टुक्रा थमाएर गएका थिए, जसमा लेखिएको थियो, “सिस्टर, तपाईँको सेवा, मनोबल उच्च राख्ने उत्प्रेरणा र सहनशीलताले मलाई औषधिले भन्दा छिटो निको बनायो। तपाईँ हुनुहुन्छ र त हामी बाँच्छौँ। तपाईँजस्तै नर्स सबै अस्पतालका बिरामीले पाऊन्, थ्याङ्क यू।”
आइतबार, असार २८, २०८३
'म' मेरो डाक्टर [कविता]
जीवनमा कुन ऊर्जा छनोट गर्छौ, छ तिम्रै हातमा। आनन्द उत्सव मनाउँदै जोडियौँ है अध्यात्मको साथमा।।
बिहीबार, असार ११, २०८३
टेक्नोलोजी
ब्रेस्ट पम्प के हो? कसरी प्रयोग गर्ने?
बुधबार, साउन २०, २०८३
वेब ट्रेडिङ कन्सर्न प्रालि : भरोसा र विश्वासको जालोमा जेलिएको २५ वर्ष
शनिबार, चैत २१, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
ओ–आर्म के हो? न्यूरो तथा स्पाइन सर्जरीमा किन आवश्यक?
शुक्रबार, असोज ३, २०८२
अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा, चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी
आइतबार, साउन १८, २०८२
ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्ग प्रविधि
बुधबार, साउन १४, २०८२
सोनीको सर्जरी रोबोटले सिक्दैछ माइक्रोसर्जरी
आइतबार, वैशाख ७, २०८२
प्राकृतिक रुपमै दाँत उमार्ने विधिको सफल प्रयोगशाला परीक्षण, मुखमै कोषिका प्रत्यारोपण गरेर दाँत उमार्ने सम्भावना
बुधबार, वैशाख ३, २०८२
सबै हेर्नुहोस
प्यारेन्टिङ
सबै
विश्व स्तनपान सप्ताह २०८३: स्वस्थ सुरुआतका लागि स्तनपानमैत्री वातावरण आवश्यक
स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन; यो परिवार, समुदाय, स्वास्थ्य संस्था, रोजगारदाता र सरकार सबैको साझा दायित्व हो। सरकारको नीति वा आमाको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। परिवारको साथ, स्वास्थ्य संस्थाको दक्ष परामर्श, कार्यस्थलको अनुकूल वातावरण, समुदायमा आधारित सहयोग तथा राज्यको प्रभावकारी नीति र कार्यान्वयनले मात्र आमालाई आत्मविश्वासका साथ शिशुलाई स्तनपान गराउन सहज बनाउँछ।
२१ घण्टा अगाडि
कति उमेर भएपछि बालबालिकालाई आफैँ खाना खान दिनुपर्छ?
कतिपय अभिभावकले बच्चा ५ वर्ष पूरा हुँदा पनि आफैँ खाना खुवाइदिने गर्छन्। यसले उनीहरूमा परनिर्भरता बढाउने तथा विकासमा समेत असर गर्ने बालरोग विशेषज्ञहरू बताउँछन्। बच्चालाई ९ देखि १२ महिनाको उमेर भएपछि आफैँ खाना खान दिन सुरु गर्नुपर्ने बालरोग विशेषज्ञ डा. ज्योतिरत्न शाक्य बताउँछन्।
शनिबार, असार २७, २०८३
सकारात्मक अभिभावकत्व: कस्तो हुनुपर्छ १ वर्ष मुनिका शिशुको हेरचाह?
जीवनको पहिलो वर्षमा शिशुहरूले आफ्नो दृष्टि केन्द्रित गर्न, हात फैलाएर वस्तुहरू समात्न, वरिपरिको वातावरण नियाल्न र नयाँ कुराहरू सिक्न थाल्छन्। संज्ञानात्मक अर्थात् मस्तिष्कको विकास भन्नाले स्मरणशक्ति, भाषा, सोच्ने र तर्क गर्ने क्षमताको सिकाई प्रक्रियालाई बुझाउँछ। भाषा सिक्नु भनेको केवल अस्पष्ट आवाज निकाल्नु वा 'मा-मा', 'बा-बा' भन्नु मात्र होइन। वरपरका मानिसहरू र सामानहरूको नाम सुन्नु, बुझ्नु र चिन्नु पनि भाषा विकासकै महत्त्वपूर्ण पाटो हो।
सोमबार, असार १५, २०८३
किन बच्चाहरू ढिलो बोल्छन्? अभिभावकले ध्यान दिनुपर्ने कुराहरू
सामान्यतया बालबालिकाले ५-६ महिनादेखि नै बोल्न सुरु गर्छन्। तर कसैको बच्चा २-३ वर्षसम्म पनि बोल्दैनन् भने यो स्वाभाविक होइन। बालरोग विशेषज्ञ डा. बाबुराम पाण्डेका अनुसार बच्चाले ६ महिनाबाट नै 'मा', 'बा' जस्ता शब्द बोल्न सुरु गर्छन्। एक वर्षको उमेरबाट भने आमा, बाबा जस्ता एउटा पूरा शब्द बोल्न थाल्छन्।
आइतबार, वैशाख ६, २०८३
भान्सामै औषधि
यस्ता छन् च्याउका फाइदा
दही वा महीमध्ये कुन स्वास्थ्यका लागि बढी लाभदायक?
मंगलबार, असार २३, २०८३
मेथी सेवनका फाइदाहरू तथा अपनाउनुपर्ने सावधानी
आइतबार, वैशाख २७, २०८३
गर्मीको सुरुवातसँगै कस्तो खानेकुरा खाने?
बिहीबार, चैत १२, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
स्वस्थ र सन्तुलित घरको भोजन: मल्टिभिटामिन र प्रोटिन पाउडरको आवश्यकता छ?
बिहीबार, भदौ १९, २०८२
मोही सेवनको फाइदाहरु एवं विभिन्न रोगको उपचारमा यसको प्रयोग
मंगलबार, असार ३१, २०८२
सबै हेर्नुहोस
मल्टिमिडिया
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
स्वास्थ्यखबर
नेपालमा ल्याइयो बाथरोग समयमै पत्ता लगाउने उपकरण
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
घाइतेको घुँइचोमा कसरी ४६० जनाको उपचार गर्यो सिभिल अस्पतालले ? (भिडियो)
स्वास्थ्यखबर
सर्च गर्नुहोस्
×
Search